काठमाडौं : सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशले कर असुली गर्न परमादेश दिएको हो।
दुबै पक्षको बहस सुनेपछि अदालतले बुधबार फैसला दिएको हो। नयाँ प्रधानन्यायाधीशमा राणा आएपछि गत बिहीबारबाट सुनुवाइ सुरु भएको