बाजुरामा गठबन्धनका कार्यकार्ताकाे कुटपिटबाट एमाले निकट विद्यार्थी नेताकाे मृत्यु

धनगढी – बाजुरामा आइतबार राती एक जना विद्यार्थी नेताको कुटपिटबाट मृत्यु भएकाे छ । आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका-८ का चेतन एडीलाई कुटपिट गरिएकाे प्रहरीले जनाएको छ । बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सूर्य थापाले कुटपिटबाट गम्भीर घाइते भएका एडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको जानकारी दिए […]

सम्बन्धित सामग्री

विद्यार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

अछाम : विद्यार्थी चढेको ट्याक्टर मेल्लेख गाउँपालिकाको बुढा खोला भन्ने स्थानमा दुर्घटना हुँदा एकको मृत्यु र चार घाइते भएका छन्। मृत्यु हुनेमा १६ वर्षीया मनीषा बुढाको घटनास्थलमै मृत्यु भएको मेल्लेख गाउँपालिका ३ का वडा अध्यक्ष नौले रावलले बताए।  १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा र १२ वर्षीया पुष्पा विक घाइते भएका छन्। आइतबार मध्य दिउँसो संस्थाले बाँड्ने खुत्रुके लिन पिपलसैन माध्यमिक विद्यालय जाने क्रममा से २ त ३४३१ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिक

कम्बोडियामा विद्यार्थी बोकेको डुंगा दुर्घटना, ८ जनाको मृत्यु

एजेन्सी । कम्बोडियामा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ८ बालबालिकाको मृत्यु भएको छ । कम्बोडियाको दक्षिणपूर्वी कान्डल प्रान्तको मेकोङ नदीमा डुंगा दुर्घटना भएको हो । घटनामा ३ बालबालिका बेपत्ता भएका छन् । स्थानीय विद्यालयको विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको बताइएको छ । डुंगा क्षमताभन्दा बढी व्यक्ति सवार भएका कारण दुर्घटना भएको कम्बोडियाका अधिकारीहरुले जनाएका छन् […]

काबुलमा विस्फोट हुँदा १९ जनाको मृत्यु, अधिकांश महिला र विद्यार्थी

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । आक्रमणमा अधिकांश महिला विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शीहरू छन् । सहरको पश्चिममा रहेको दस्त-ए-बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन् । बम हमला हुँदा विद्यार्थीहरुले परीक्षा दिइरहेका थिए । […]

दिल्लीमा ४० विद्यार्थी सवार बस खोँचमा खस्यो, १६ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशको कुल्लुमा एउटा बस खोँचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् । कुल्लुका डेपुटी कमिसनर  आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

४० विद्यार्थी सवार बस खोंचमा खस्यो, १६ जनाको मृत्यु

नयाँ दिल्ली, २० असार । भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् । कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी […]

बर्लिनको भिडमा कार पस्दा शिक्षिकाको मृत्यु, १४ विद्यार्थी घाइते

जर्मनीको राजधानी बर्लिनको व्यस्त सडकको फुटपाथमा कार जोतिँदा एक जना शिक्षिकको मृत्यु भएको छ भने १४ जना विद्यार्थी घाइते भएका छन्। हेन्सबाट स्कुल जाँदै गरेका विद्यार्थीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनामा परी अर्का एक शिक्षक पनि गम्भीर घाइते भएका छन्। कैजर वेलहेम मेमोरियल चर्च नजिकैको पैदलमार्गमा स्थानीय…

दुर्घटनामा विद्यार्थी नेताको मृत्यु

तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा आज अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ ।गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा४५प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हम

दुर्घटनामा विद्यार्थी नेताको मृत्यु

तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा आज अखिल क्रान्तिकारीका नेताको  मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा४५प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए ...

विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर मृत्यु

हेटौंडा : मकवानपुरका विद्यार्थी नेता गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको छ। हेटौंडा–१७ का २५ वर्षीय अधिकारीको करेन्ट लागेर मृत्यु भएको हो। गाउँमा सडक विस्तारको क्रममा घरको विद्युतीय तार मिलाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए।घर अगाडीको पोलमा विद्युतीय तार मिलाउन चढेका उनलाई करेन्ट लागेको हो। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।नेकपा (माओवादी के‍न्द्र)&n

विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर मृत्यु

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्यार्थी राजनीतिमा सक्रिय रहेका गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेकपा एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीका सचिव रहेका अधिकारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।उनलाई आफ्नै वडामा बाटो निर्माणका लागि बिजुलीको तार पन्छाउने क्रममा करेन्ट लागेको थियो । जेसिवीको बकेटमाथि चढेर तार पन्छाउने क्रममा उनले ११ हजार भोल्टेजको तार छुँदा दुर्घटना भएको जिल्ल