दुर्घटनामा विद्यार्थी नेताको मृत्यु

तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा आज अखिल क्रान्तिकारीका नेताको  मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा४५प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए ...

सम्बन्धित सामग्री

सिड्नीमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने व्यक्ति २१ बर्षीय नेपाली विद्यार्थी

अष्ट्रेलियाको सिड्नीमा मोटरसाइकल दुर्घटनामा परेर २१ बर्षीय नेपाली विद्यार्थीको मृत्यु भएको छ । पश्चिम सिड्नीको हवरफिल्डमा मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार स्थानीय समय अनुशार बेलुका लगभग ८ बजेर १० मिनेटमा उक्त दुर्घटना भएको हो । बुमेराङ स्ट्रिट नजिकै सिटी वेस्ट लिंकको पश्चिम बाउन्ड लेनमा मोटरसाइकल मेटल स्पीड एडभाइजरी साइनसँग ठोक्किएको […]

दक्षिण अफ्रिकामा भयानक दुर्घटना, अधिकांश विद्यार्थीसहित २१ को मृत्यु

सवारी दुर्घटनामा परी दक्षिण अफ्रिकामा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।  मृत्यु भएकामध्ये १९ जना विद्यार्थी रहेका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने क्वाजुलु नातालमा दुर्घटना भएको हो । आपतकालीन स्वास्थ्य सेवा कार्यालयले शनिबार दिएको जानकारी अनुसार दुर्घटना एउटा ट्रकले अर्को ट्रकलाई उछिनेर जान खोज्दा भएको हो । दुर्घटनामा परेका बालबालिका १२ वर्षभन्दा कम उमेरका छन् । उनीहरू विद्यालयबाट घर फर्किदै थिए । घटनास्थलमा पुगेको प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको र दोषीलाई कारबाही गरिने ज

४० विद्यार्थी सवार बस खाेंचमा खस्यो, १६ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् । कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको […] The post ४० विद्यार्थी सवार बस खाेंचमा खस्यो, १६ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

दिल्लीमा ४० विद्यार्थी सवार बस खोँचमा खस्यो, १६ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशको कुल्लुमा एउटा बस खोँचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् । कुल्लुका डेपुटी कमिसनर  आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

४० विद्यार्थी सवार बस खोंचमा खस्यो, १६ जनाको मृत्यु

नयाँ दिल्ली, २० असार । भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् । कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी […]

पाल्पामा बस दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते

पाल्पा : रैनादेवी छहरा गाउँपालिका-६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा एक बालकसहित २ जनाको मृत्यु भएको बुझिएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार शुक्रबार दिउँसो पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको लु १ ब ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो। विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा बसका मालिक अन्दाजी ४० वर्षीय विजय सारूको सनाखत भएको छ र अर्का बालकको पनि मृत्यु भएको बुझिएको छ। यद्यपि पुष्टि भइसकेको छैन।घ

विद्यार्थी सवार टिप्पर दुर्घटना हुँदा बैतडीमा तीन जनाको मृत्यु, ५ जना घाइते

कैलाली : बैतडीमा विद्यार्थी सवार टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परि ५ जना घाइते भएका छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ गुरुडामा झासलमालिबाट पटनतर्फ आइरहेको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार…

दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी नेताका परिवारलाई नौ लाख क्षतिपूर्ति

बसको ठक्करबाट मृत्यु भएका गोरखा पालुङटारका अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष सुवर्ण देवकोटाको परिवारलाई रु नौ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । यातायात व्यवसायी, पीडित पक्ष र पीडकपक्षबीच भएको त्रिपक्षीय वार्ताले मृतकका परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम प्रदान गर्ने सहमतिपछि आफन्तजनले शव बुझेका हुन् । मृतकका आफन्तजनले उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने चेतावनीसहित करिब आधा घण्टा पृथ्वीराजमार्ग अवरुद्ध गरेपछि त्रिपक्षीय वार्ता बसेको थियो । मृतकका परिवारलाई दुर्घटना बीमाबापत र

दुर्घटनामा विद्यार्थी नेताको मृत्यु

तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा आज अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ ।गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा४५प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हम