काठमाडाैँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले व्यवस्था जाेगाउनकाे लागि जस-जसले व्यवस्था ल्याएकाे हाे उही लागि पर्नुपर्ने बताएका छन्। उनले मंगलबार राजधानीमा आयाेजित प्रदेशसभाकाे आगामी कार्यभार र स्पिकर्स फाेरम नेपालकाे दायित्व अन्तर्क्रिया कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेललाई यस्ताे जवाफ दिएका हुन्। कार्यक्रममा बाेल्दै वरिष्ठ नेता पाैडेलले व्यवस्था जोगाउन राष्ट्रिय सहमतिको सरकार बनाउन सबैलाई […]