धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिन्छु : विमलेन्द्र निधि

नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने बताएका छन् । जनकपुरधामबाट भारतको अयोध्या, बनारसलगायतको धार्मिक तीर्थ यात्रामा गएका १ सय २ जना यात्रीलाई जानकी मन्दिर प्रांगणबाट बिदाइ गर्दै निधिले आफूले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उनले अगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुको विकल्प नरहेको बताउँदै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई पनि पाँच दलीय गठब

सम्बन्धित सामग्री

विमलेन्द्र निधि समानुपातिकमा सिफारिस

काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आसन्न संघीय निर्वाचनमा समानुपातिकतर्फ सिट सुरक्षित गर्न खोजेका छन्। अघिल्लो निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भएका निधिलाई आगामी चुनावमा समानुपातिकतर्फ सिफारिस गरिएको हाे। यसपटक पनि चुनावी माहोल आफ्नो पक्षमा आउने नदेखेपछि निधिले समानुपातिकतर्फ आफूलाई सुरक्षित गर्न खोजेका छन्। धनुषा क्षेत्र नम्बर ३ बाट क्षेत्रीय समितिले निधिको […]

विमलेन्द्र निधि समानुपातिकमा सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ। धनुषा क्षेत्र नम्बर ३ कमिटीले निधीको एकल नाम समानुपातिकतर्फ सिफारिस गरेको हो। अघिल्लो पटकको निर्वाचनमा निधि राजेन्द्र महतोसँग पराजित भएका थिए।

विमलेन्द्र निधि कहाँबाट चुनाव लड्दैछन् ?

काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताएका छन् । पछिल्लो समय उनले धनुषा क्षेत्र नम्बर ३ छोड्ने चर्चा चलिरहेको बेला उनको यस्तो भनाई बाहिर आएको हो । क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट […]

विमलेन्द्र निधि धनुषा–३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । आइतबार भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधिसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चुनिएका हुन् ।उपसभापति निधि पत्नी अनामिका निधि, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधिसभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सांसद शिवचन्द्र चौधरी र प्रदेश सांसद प्रमिला

राजेन्द्र महतोको अगाडि निधिको केही लागेन, रोकियो संसद यात्रा

जनकपुर । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उठेका कांग्रेस नेता विमलेन्द्र निधि पराजित भएका छन् । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोसँग...

धनुषामा महतोको अग्रता बढ्यो, निधि पछिपछि

धनुषा क्षेत्र नम्बर ३ मा राजेन्द्र महतोले अग्रता बढाएका छन्। सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार राजेन्द्र महतोले १३५५ मत ल्यएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेद्वार विमलेन्द्र निधि १०६० मत ल्याएर पछ्याइरहेका छन्।

‘महन्थ कार्ड’ले दवावमा महतो, ‘टक्ला कार्ड’माथि निधिको भरोसा :: Pahilopost.com

जनकपुरधाम :  धनुषा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोबीच कडा प्रतिस्पर्धा हुने भएको छ। निधिसँग राजनीतिक विरासत छ भने महतोसँग मधेश आन्दोलनको श्रेय। जनकपुर निधिको गृहनगर हो भने महतोको पार्टीले भारी मतले स्थानीय निकायको निर्वाचन जितेको विश्वास। तर

विमलेन्द्र निधिको चुनाव क्षेत्रमा काँग्रेस बलियो

नेपाली काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि २०७० सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट दोस्रो पटक निर्वाचित भए। धनुषाबाट निधि मात्रै होइन उनीसँगै पाँच जना काँग्रेसका तर्फबाट सांसद निर्वाचित भएका थिए। २०६४ सालमा सम्पन्न पहिलो संविधान सभामा देशैभरी काँग्रेसको नतिजा खस्किएको बेलामा समेत काँग्रेसले धनुषामा तीन क्षेत्र जितेको थियो। यसले पनि देखाउँछ धनुषामा नेपाली काँग्रेसको…