बिदामा बस्नुहोस् भनेको पनि नमानेपछि महाभियोग दर्ता गर्न बाध्य भयौँ : प्रचण्ड

अध्यक्ष दाहालले स्वतन्त्र न्यायालयमाथि देखिएको अराजकता र बेथितिको अन्त्य गर्न सम्बन्धित सबै पक्षलाई पटकपटक आग्रह गरेको पनि बताए ।

सम्बन्धित सामग्री

भाडादर घटाउन व्यवसायीको माग

पोखरा– पोखरा, पृथ्वीचोकमा रहेको बीबी मार्केटमा तालाबन्दी गरिएको छ । विगत लामो समयदेखि उक्त स्थानमा व्यवसाय गर्दै आएका व्यवसायीहरूले नयाँ टेन्डरअनुसार नयाँ प्रक्रियाबाट सम्झौता गर्न नमानेपछि आफूहरूले बाध्य भएर व्यापारिक सटरहरूमा ओल्डिङसहितको तालाबन्दी गर्न बाध्य भएकोे प्रालिका एक सञ्चालक तोरण गुरुङले बताए । चालु आर्थिक वर्षको साउन ११ मा आफूहरूले उक्त भवनसहितको जग्गा भाडामा लिएकाले […]

केपी ओलीको अडानपछि राजेन्द्र महतो सर्लाही ‘ब्याक’

नेकपा एमालेले धनुषा छाड्न नमानेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही फर्किने भएका छन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका थिए । तर गठबन्धन गर्नमा नेकपा एमालेले सो क्षेत्र छाड्न नमानेपछि बाध्य भएर राजेन्द्र महतो सर्लाही फर्केका हुन् ।उनी सर्लाही–२ बाट चुनाव लड्ने लगभग पक्का भएको छ । लोसपाका नेता अनिल महासेठले भने, ‘हालसम्म पनि धनुषा–३ कै लागि हामीले प्रयास गरिरहेका

एक वर्ष म्याद भएका सेवाग्राहीले तत्काल राहदानी बनाउनु नपर्ने

विभिन्न एजेन्सीहरूले राहदानीको बहाल म्याद एक वर्ष हुँदाहुँदै पनि भिसाको प्रक्रिया अघि बढाउन नमानेपछि वैदेशिक रोजगारीमा जाने कामदार राहदानी बनाउन बाध्य भइरहेका छन् ।

साँघुरा बस्तीले समस्या

गुल्मी-सरकारले निर्माण गरेका नमुना बस्ती साँघुरा हँुदा समस्या भएको छ । गुल्मीका विभिन्न ठाउँमा निर्माण गरिएका नमुना बस्तीहरू साँघुरा भएको भन्दै पीडित बस्न नमानेपछि समस्या भएको हो ।जिल्लाको सत्यवती गाउँपालिका–६ जोहाङमा निर्माण गरिएको माझी बस्तीमा समस्या हुँदा माझी समुदाय पुरानै जीर्ण घरमा बस्न बाध्य भएका छन् । आफूहरूको ठूलो समस्या बस्तीमा सबै घरहरू एकै ठाउँमा […]

बिदामा बस्नुहोस् भनेको पनि नमानेपछि महाभियोग दर्ता गर्न बाध्य भयौँ : प्रचण्ड

अध्यक्ष दाहालले स्वतन्त्र न्यायालयमाथि देखिएको अराजकता र बेथितिको अन्त्य गर्न सम्बन्धित सबै पक्षलाई पटकपटक आग्रह गरेको पनि बताए ।

लिमीका स्थानीय लामासँग उपचार गर्न बाध्य – देशसञ्चार

सिमकोट– हिमालपारीको गाउँ लिमीका तीन गाउँका बासिन्दा बिरामी हुँदा वैकल्पिक विधिबाट उपचार गर्न बाध्य छन्। हिउँदका ६ महिना स्वास्थ्यकर्मी लिमी जान नमानेपछि

सार्वजनिक यातायातमा महिलामाथि हिंसा, उजुरी बढ्दै

पुल्चोकस्थित एउटा सहकारी संस्थामा कार्यरत भक्तपुर बोडेकी एक युवतीले केही दिनपहिले मात्रै बसमा आफूलाई दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई झर्न बाध्य बनाइन् । पुल्चोकबाट थापाथलीसम्म आउने बसमा ती युवकले पटकपटक उनको संवेदनशील अङ्गमा छुन खोजेका थिए । सुरुमा आफूले नै सम्झाउँदा नमानेपछि चालक, सहचालकलाई उनले गुनासा राखेकी थिइन् । सो घटनाका बारेमा अरू यात्रुले समेत चासो राख्न थालेपछि युवक आफैँ थापाथली ओर्लेका थिए । पीडितले प्रहरीसम्म गएर भने उजुरी गरिनन् । उनले भनिन्, “अफिस जान हतार पनि थियो, फेरि अ

कर्णाली प्रदेशः चन्द्रबहादुर शाहीले कानुनमन्त्रीको शपथ लिन नमानेपछि...

मुख्यमन्त्री शाहीले भोली बुधबार बिहान विभागीय मन्त्रीसहित मुगु जाने योजना बनाएका थिए । तर, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेतासमेत रहेका चन्द्रबहादुर शाहीले अस्वीकार नगरेपछि मुख्यमन्त्री शाही आफ्नो निर्णयबाट पछि हट्न बाध्य भए

होम आइसोलेसनमा बस्न बाध्य गर्भवतीलाई अस्पताल लगियो

१२ असोज, वीरगञ्ज । नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि अक्सिजन लगाएर होम आइसोलेसनमा बस्न बाध्य २६ वर्षीया गर्भवतीलाई आज नारायणी अस्पताल लगिएको छ । कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि उनलाई अस्पताल लगिएको हो …

रोगभन्दा भोकको चिन्ता: अशक्त, विपन्न र स्वास्थ्यकर्मी समस्यामा

यहाँका बिरामी र दीर्घरोगी गाउँलेले होम क्वारेन्टिनमा राख्न नमानेपछि असहज अवस्थाकाबीच सामुदायिक क्वारेन्टिनमा बस्न बाध्य छन् । बिरामी, सुत्केरी र गर्भवतीसमेत खानपान र अव्यवस्थित बसाइका कारण समस्यामा परेका हुन् ।