कर्णाली प्रदेशः चन्द्रबहादुर शाहीले कानुनमन्त्रीको शपथ लिन नमानेपछि...

मुख्यमन्त्री शाहीले भोली बुधबार बिहान विभागीय मन्त्रीसहित मुगु जाने योजना बनाएका थिए । तर, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेतासमेत रहेका चन्द्रबहादुर शाहीले अस्वीकार नगरेपछि मुख्यमन्त्री शाही आफ्नो निर्णयबाट पछि हट्न बाध्य भए