दैनिक १४ घण्टासम्म लोडसेडिङ: हेटौँडा औद्योगिक क्षेत्रका उद्योगको उत्पादनमा आउन थाल्यो गिरावट

राति चल्ने उद्योगहरूको ५० प्रतिशतले उत्पादनमा गिरावट आएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक राजेन्द्र कँडेलले जानकारी दिए ।

सम्बन्धित सामग्री

बन्द तीन उद्योग कारबाही प्रकृयामा

बागमती । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द तीन उद्योगमाथि कारबाही प्रकृया अघि बढाएको छ । विगत तीन र चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेशनल प्रालि र बानिया मल्टी प्रोडक्ट प्रालिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो । विभिन्न कारणले बन्द रहेका ती उद्योग सञ्चालकलाई पटक–पटक […]

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेडका कर्मचारी आन्दोलित

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेडका कर्मचारी आन्दोलित भएका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापक कार्यालय, कर्मचारी संघ इकास समितिको अगुवाईमा आजबाट सातदिनसम्म हातमा कालोपट्टी बाँधेर कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् । कर्मचारीहरुले कार्यलयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले कार्यलयका कर्मचारीलाई बारम्बार अनुचित व्यवहार गर्दै आएको भन्दै आन्दोलनमा जानु परेको कर्मचारी संघ […]

आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द

हेटौँडा– हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको  सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि  रद्द  गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा सम्झौता गरेको आठ वर्षसम्म पनि उद्योग स्थापना नगर्ने चार उद्योगको सम्झौता रद्द गरेको हो । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले सनराइज कन्टेनर्स प्रालि, नाथ फुड्स इण्डष्ट्रिज प्रालि, […]

हेटौँडा औद्योगिक कार्यालयद्वारा चार उद्योगको सम्झौता रद्द

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरी उद्योग सञ्चालनमा नल्याउने चार वटा उद्योगसँगको सम्झौता रद्द गरेको छ ।

हेटौँडा औद्योगिक क्षेत्रमा जग्गा ओगटेर बसेका उद्योगलाई उन्मुक्ति

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमाथि सम्झौता रद्दको सूचना निकालेर धनाड्यहरूको दबाबमा परी कार्यान्वयन गर्न नसकेको आरोप लागेको छ ।

हेटौँडाका उद्योगले १४ करोड रुपैयाँ भाडा बुझाउन बाँकी

मकवानपुर – हेटौँडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई १४ करोडभन्दा बढी रुपैयाँ भाडा बुझाउन बाँकी रहेको छ । कार्यालयले विभिन्न उद्योगहरुलाई बाँकी रकम भुक्तानीका लागि पत्राचार गरेको छ ।  लामो समयदेखि सहुलियत दरमा भाडा लिइरहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चार वर्ष अगाडिको निर्णय कार्यान्वयन गर्दै उद्योगलाई बढेको भाडा रकमसहितको भुक्तानीका लागि बिल पठाएको हो । साउनभित्र भुक्तानी दिएमा बिलको रकममा तीन प्रतिशत छुट, असोज मसान्तसम्म बिलअनुसारको रकम र कात्तिकबाट जरिवाना हुनेसमेत &...

हेटौँडाका उद्योगले १४ करोडबढी भाडा बुझाउन बाँकी

हेटौँडा– हेटौँडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई १४ करोडभन्दा बढी भाडा बुझाउन बाँकी रहेको छ । कार्यालयले विभिन्न उद्योगहरूलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गरेको छ । लामो समयदेखि सहुलियत दरमा भाडा लिइरहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चार वर्ष अगाडिको निर्णय कार्यान्वयन गर्दै उद्योगलाई बढेको भाडा रकमसहितको भुक्तानीका लागि बिल पठाएको हो । साउनभित्र […]

औद्योगिक क्षेत्रमा बढ्यो अघोषित लोडसेडिङ

काठमाडौं, चैत १४ । अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ। विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। अघिल्लो सातासम्म दैनिक एक(डेढ घण्टा […]

१४ घण्टासम्म अघोषित लोडसेडिङ

अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ।विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। अघिल्लो सातासम्म दैनिक एक-डेढ घण्टा लोडसेडिङ हुँदै आएकोमा शनिबार यता औद्योगिक क्षेत्रका उद्योगहरूले १४ घण्टासम्म लोडसेड