खुशीको खबर: नेपालबाट ३९ मेगावाट बिजुली भारत निकासी हुन थाल्यो, छिट्टै ५०० मेगावाट पठाउने

काठमाडौं।  महँगो बिजुली नकिन्दा औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेको नेपाल विद्युत प्राधिकरणले भारतमा बिजुली निकासी गर्न थालेको छ। बर्खा लागेसँगै