विद्युत्‌काे लोडसेडिङ यात्रा–२

आव सन् २०१६-१७ मा नयाँ नेतृत्व आएपछि लोडसेडिङ हटेकाले आमनेपाली यो सोच्न थाले कि पहिलोको नेतृत्वहरूले यो काम किन गर्न सकेन ? अहिलेको नेतृत्व भारतबाट पनि बिजुली ल्याएर पनि लोडसेडिङ अन्त गर्ने र पहिलाका नेतृत्वहरूलाई कसले भारतबाट बिजुली ल्याउन रोकेको थियो ? यस्ता कुराहरू सडक, पसल, होटल, कार्यालयहरूमा हुन थाल्यो । तथ्यांकबिन...