एकैचोटी अँध्यारो र उज्यालो अनुभूति दिलाउने पुस्तक

विरलै मात्र यस्ता ग्रन्थहरू हुन्छन्, जुन फेरि फेरि पढिन्छन्, जीवनभर उपयोगी हुन्छन् । अविस्मरणीय हुन्छन् ।

सम्बन्धित सामग्री

अँध्यारो भयो उदय बिकको संसार (तस्बिरहरु)

जाजरकोट – भेरी नगरपालिका–१ का ४० वर्षीय उदय विकको जीवन अँध्यारो भएको छ। उनको घरमात्र होइन, सिंगो वडा नै शोकमा डुबेको छ। रोजगारका लागि मलेसिया पुगेका उदय सोमबारमात्र घर आइपुगे, आफ्ना सबै लालाबाला गुमाएको खबरले उनले सासमात्रै बाँकी राखेर गाउँ पुगे। उदय पुगेपछि सबै जनाको अन्तिम संस्कार गरिएको छ। अब बाँकी छ केवल खालिपना र […]

अँध्यारो हाँसिरहेछ

म शालिग्राम हुँ शालिग्राम कालो हुन्छ संसारले मलाई पुज्नुपर्छ अँध्यारो आदेशको अध्यादेश जारी गरिरहेछ हुकुम फर्माइरहेछ !

अँध्यारो कोइलाखानी, जतिखेर नि निभ्न सक्छ जिन्दगानी

दाङ । बंगलाचुली गाउँपालिका–४ गदारीका टेकबहादुुर कँवर मगरको जीवनको आधा उमेर ढल्किसक्यो । ४० वर्षका मगर परिवार पाल्न पहाडको अँध्यारो सुरुङभित्र कोइलाखानीमा कोइला खोस्रिदै आइरहेका छन् । अँध्यारो सुरुङभित्र उज्याला सपना र रहर खोजिरहेका उनको ती

अँध्यारो कोठामा मुटुको शल्यक्रिया

पछिल्लो समय रुसी मिसाइल प्रहारपछि विद्युत् अवरुद्ध भएको राजधानी किभस्थित एउटा अँध्यारो कोठामा युक्रेनी शल्य चिकित्सकको एउटा समूहले एक बालकको मुटुको शल्यक्रिया गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘युक्रेनमा रुसीहरूले गरेको...

बत्ती बल्दै, अँध्यारो हट्दै जुम्ला-कालीकोटको

३० फागुन, काठमाडौं । झण्डै एक वर्ष पहिले गायक तथा सङ्गीतकार सुरज पण्डितले कर्णालीको पीडा देखाउँदै ‘रेलको बाटो’ नामक गीत सार्वजनिक गरे । गीतमा कर्णाली प्रदेशको अँध्यारो पाटोलाई देखाउने प्रयास गरिएको छ । गीतले पीडा बोल्छ, अभाव बोल्छ । अझ भनौं, गीतले समग्र कर्णालीको अवस्थाको चित्रण गरेको छ । प्रकृतिले अपार स्रोत र साधन दिएपनि […]

दशैंमा जिल्ला सदरमुकाम सिमकोट अँध्यारो

नेपालीको महान् पर्व दशैंको समयमा हुम्लाको जिल्ला सदरमुकाम सिमकोट अँध्यारो बनेको छ । झण्डै १ महिनादेखि अवरुद्ध बनेको विद्युत् सेवा समयमै मर्मत हुन सकेको छैन । सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् विस्तार गरेको हेल्दुङ साना जलविद्युत् आयोजनाको नहर गत भदौ २१ गते राति भत्किएपछि स्थानीय अध्याँरोमा दशैं मनाउन बाध्य भएका हुन् । अविरल वर्षाका कारण पहिरो गएपछि आयोजनाको नहर भत्किएको थियो । नहर मर्मत गरी १ हप्ता विद्युत् सेवा सञ्चालन गरिए पनि फेरि भत्किएको हो । बत्ती नहुँदा ठूलो सास्ती भोग्नुपरेको राज बहादुर बोहराले बताए ।...

वर्षमा तीन महिना अँध्यारो हुने गाउँ, जहाँ बनाइएको छ कृत्रिम सूर्य

पृथ्वीमा एउटा यस्तो गाउँ छ जहाँ वर्षमा तीन महिना त अँध्यारो भैरहन्छ । लामो समयसम्म उज्यालो नै नहुने कारणले गर्दा गाउँका मानिसहरुमा विभिन्न खालका रोगहरु देखिन थाले । त्यसैले अँध्यारोबाट मुक्ति पाउनका लागि गाउँका मानिसहरुले आफैंले कृत्रिम सूर्य निर्माण गरेका छन् । डेलीस्टार न्यूजका अनुसार इटालीको उत्तरी क्षेत्रमा पर्ने भिगनेला गाउँ चारैतर्फबाट पहाडले घेरिएको छ […]

वायु प्रदूषण छपक्कै भएपछि दिउँसै अँध्यारो

दिउँसो ३ बजेसम्म सामान्य रहेको मौसम एक्कासि धुम्मिएसँगै करिब ४ बजेपछि अन्धकार भएको थियो। ग्रामीण क्षेत्रमा घाँसदाउरा गर्न वनजंगल गएकाहरूसमेत अँध्यारो भएपछि हतारहतारमा घर फर्किएको धवलागिरी गाउँपालिका–७ ताकमका युवा गोपाल आचार्यले बताए। ‘...