काठमाडौंलाई सुनाउन न्यायका लागि कठोर पैदल यात्रा

दाङ – खुट्टामा अनगिन्ती घाउ बनेका छन्। तर, पाइला रोकिएका भने छैनन्। नेपालगञ्जबाट सुरु भएको अधिकार प्राप्तिको संघर्ष बीचमा रोकिने छैन। काठमाडौंलाई आफ्ना पीडा नसुनाउँदासम्म कठोर पैदल यात्रा टुंगिने छैन। असोज १ गते बाँके जिल्ला प्रशासन कार्यालयबाट महिला अधिकारकर्मी रुवि खानको अगुवाइमा पीडित पक्ष न्याय माग गर्दै संघर्षमा उत्रिएका हुनु। १९ दिनसम्म कहिले जिल्ला प्रहरी […]