कर्णालीमा पुल भत्किँदा कैलाली र बर्दियाको यातायात सम्पर्क विच्छेद

विष्णु तिमिल्सिना, बर्दिया । बर्दिया र कैलाली जिल्ला जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कर्णाली नदीमा रहेको राजापुर — सत्तिघाट पुलको पुर्वतर्फको भाग भत्किँदा दुई जिल्लाबीच यातायात समेत सम्वन्ध विच्छेद भएको छ । उक्त पुलबाट बर्दिया जिल्ला र कैलाली जिल्लाको विचमा सार्वजनिक यातायातका साधन प्रयोग गरी दैनिक हजारौँ व्यक्तिहरुको आवतजावत गर्ने हुने गरेको थियो । सो पुल […]

सम्बन्धित सामग्री

सत्तीघाट पुल भत्किँदा स्थानीयवासीलाई सास्ती

बाँके– बर्दिया र कैलाली जोड्ने पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत राजापुरस्थित कर्णाली नदीको सत्तीघाट पुल (एप्रोच स्ल्याब) भत्किएपछि स्थानीयलाई आवातजावतमा सास्ती भएको छ। बर्दियातर्फ रहेको भागको पुल (एप्रोच स्ल्याब) भत्किँदा अनिश्चितकालका लागि बाटो बन्द भएको छ। कर्णाली नदीमा पानीको सतह बढेसँगै पुलको राजापुरतर्फको किनारमा पुललाई सडकसम्म जोडिएको पुल (एप्रोच स्ल्याब) भत्किएको हो। पुल किनारमा रहेको स्ल्याब भत्किएसँगै […]