५ साउन, डोटी । डोटीको आदर्श गाउँपालिकाकी मन्धरी (नाम परिवर्तन) केही दिनअघि डोटी जिल्ला अस्पतालमा पुगिन् । उनले आफूले गर्भपतन गराउने औषधि सेवन गरेको तर रक्तश्राव नरोकिएको समस्या सुनाइन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा निरञ्जन श्रेष्ठले उनलाई चेकजाँच गर्दा उनको शरीरमा होमोग्लोविनको मात्रा धेरै कम भएको पाइयो । ‘उहाँलाई तत्काल रगत दिनु पर्ने भयो । […]