घरमै गर्भपतन गराउनु जोखिमरहित छ ?

अनिच्छित गर्भ रहेमा गर्भपतन गर्ने सुविधा छ, अहिले । आधिकारिक स्वास्थ्य संस्थाबाट सुरक्षित रूपमा गर्भपतन गर्न सकिन्छ । यद्यपि गर्भपतनका लागि अहिले औषधि पनि उपलब्ध छ, जसका लागि अस्पताल जानैपर्ने अवस्था नहुन सक्छ । घरमै बसेर पनि गर्भपतन गर्न सकिन्छ । तर घरमै गर्भपतन गराउँदा विभिन्न कुरामा ध्यान दिनुपर्छ । यसमा आउन सक्ने जटिलता के […]

सम्बन्धित सामग्री

किन हुन्छ बारम्बार गर्भपतन ?

पहिला त बारम्बार गर्भपतन केलाई भन्ने त्यो बुझ्न जरुरी छ । पाठेघरमा भ्रूण बसेको २२ हप्ताभित्रै गर्भ खेर गएमा त्यसलाई गर्भपतन भनेर बुझिन्छ । कुनै पनि महिलाको दुई वा सोभन्दा बढी प्राकृतिक रुपमै गर्भ खेर गएको अवस्थालाई बारम्बार गर्भपतन भएको बुझ्न सकिन्छ । बारम्बार गर्भपतन धेरैजसो पहिलो र दोस्रो त्रैमासिकमा हुन्छ । गर्भावस्थालाई तीन चरणमा […]

अनिच्छित गर्भपतन गर्न अझैपनि हिच्किचावट

कास्कीमा वार्षिक तीनलाख बढीले गर्भपतन गराउने गरेको अनुमान सरकारी निकायको छ। तर वैधानिक रुपमा गर्भपतन गर्ने करिब १० प्रतिशत पनि नरहेको सरकारी अधिकारी बताउँछन्। बाँकी सबैले आफूखुशी नजिकको क्लिनिकबाट औषधी खरिद गरेर गर्भपतन गर्ने गरेको उनीहरुको भनाई छ।...

अनिच्छित गर्भपतन गर्न अझैपनि हिच्किचावट

कास्कीमा वार्षिक तीनलाख बढीले गर्भपतन गराउने गरेको अनुमान सरकारी निकायको छ। तर वैधानिक रुपमा गर्भपतन गर्ने करिब १० प्रतिशत पनि नरहेको सरकारी अधिकारी बताउँछन्। बाँकी सबैले आफूखुशी नजिकको क्लिनिकबाट औषधी खरिद गरेर गर्भपतन गर्ने गरेको उनीहरुको भनाई छ।...

बैतडीमा सुरक्षित गर्भपतन गराउने बढे

बैतडी : जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। गएको तीन वर्षमा यहाँ एक हजार सात सय २९ जनाले सुरक्षित गर्भपतन गराएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।  आर्थिक वर्ष २०७७/७८ मा बैतडीमा ५६५ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने आर्थिक वर्ष ७८/७९ मा ५५० जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।  यस्तै गत आर्थिक वर्ष २०७९/८० मा यो संख्या बढेर सुरक्षित गर्भपतन गराउनेको संख्या ६१४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ

बागलुङमा गर्भपतन गराउने किशोरी बढे

बागलुङ : अहिले बजारका औषधी पसलमा छ्याप्छ्प्ती गर्भपतन गराउने औषधी पाइन्छ्। कानुनतः सरकारले अनुमति दिएका औषधी पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधी बेच्न पाउँछन्। तर धेरै निजी अस्पतालले जथाभावी रूपमा यस्ता औषधी बेच्ने गरेका छन्।पछिल्लो समय असुरक्षित यौनसम्बन्ध र अनिच्छित गर्भका कारण गर्भपतन गराउने क्रम बढ्दो छ। ग्रामीण इलाकामा भन्दा बजार क्षेत्रमा गर्भपतन गराउने महिलाको संख्या बढी छ। स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५७६ जनाले गर्भपतन जसमध्ये २० वर्ष मुनि

नेपालमा ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित

२९ मंसिर, चितवन । पछिल्लो समय असुरक्षित गर्भपतन चुनौती बन्दै गएको पाइएको छ । देशमा प्रति वर्ष करिब १ लाख महिलाले सुरक्षित रुपमा गर्भपतन गराउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४३ प्रतिशत गर्भपतन सुरक्षित भएको छ भने, ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित रुपमा भइरहेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक […]

असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

नेपालमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन्।

सुर्खेतमा गर्भपतन गराउने किशोरीको संख्या बढ्यो

सुर्खेत : जिल्लामा गर्भपतन गराउनेमा २० वर्ष भन्दा कम उमेरका किशोरीको संख्या बढेको पाइएको छ। स्वास्थ्य संस्थाको पछिल्लो दुई वर्षको तथ्यांकले यस्तो बताएको हो।आर्थिक वर्ष २०७७\७८ मा २० वर्ष मुनिका २४० जनाले गर्भपतन गराएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७८\७९ मा ३२६ किशोरीले गर्भपतन गरेको तथ्यांक स्वास्थ्य सेवा कार्यालयसँग छ। यो विवरण सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको हो। सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्था तोकिएका छन्। असुरक्षित गर्भपतन कानुनी रूपमा बर्जित छ।&

डडेल्धुरामा सुरक्षित गर्भपतन गराउने बढ्दै

डडेल्धुरा – जिल्लामा बर्सेनि गर्भपतन गराउने महिला बढीरहेका छन् । दुई नगरपालिका र पाँचगाउँपालिका गरी सात वटा स्थानीयतह रहेको डडेल्धुरामा सुरक्षित गर्भपतन गराउने बढ्दै गइरहेका छन् । सुरक्षित गर्भपतन गराउने सूचीकृत स्वास्थ्य संस्थाहरूको संख्या बढेसँगै जिल्लामा सुरक्षित गर्भपतन गराउने पनि बढिरहेका हुन् ।चालु आर्थिक वर्षको अहिलेसम्म मात्रै डडेल्धुरामा ८ सय ५४ जनामहिलाले सुरक्षित गर्भपतन गरेको […]

डोटीमा एघार महिनामा एक हजारले गरे गर्भपतन

जिल्लामा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ ।कार्यालयको तथ्याङ्क जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको पाइएको छ । जिल्लामा जम्मा १६ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा दिने गरिएकामा अहिले १४ मा मात्रै उक्त सेवा रहेकोे स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले जानकारी