भरतपुर- चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् ।
चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरू भएको छ । रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमार...
भरतपुर- चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् ।
चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरू भएको छ । रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमार...
भरतपुर । चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ । रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन् । “तोरीमा फूल सकिँदै […]
प्यूठान – कात्तिक र मङ्सिर महिना मौरीपालक कृषकका लागि उपयुक्त समय हो । मौसममा स्रोत खोज्दै मौरी चरनका लागि जिल्ला बाहिरबाट समेत कृषकहरू प्यूठानका विभिन्न ठाउँमा मौरी चराउन ल्याउने र चिउरी तथा तोरीको प्रशस्त मह काढ्ने गर्दथे । तर यस वर्ष मौरी किसानका लागि मौरी र मह दुवैमा क्षति पुगेपछि मारमा परेका छन् । कात्तिके […]
कपिलवस्तुस्थित वाणगंगा मौरीपालन तथा मह उत्पादक सहकारी संस्थाले एक महिनादेखि प्यूठानमा मौरी चराइरहेको छ । चरन क्षेत्र खोज्दै सहकारीले हरेक वर्ष प्यूठानमा यही सिजनमा मौरी ल्याउने गरेको हो ।
वर्षात्मा आहार घट्न थालेपछि चितवनका कृषकले मौरी चराउन धादिङ ल्याएका छन् । मौरीलाई बच्चा उत्पादन गर्न फुल्न लागेको धान र मकै आवश्यक हुने भएकाले अर्को ठाउँमा चराउन लानुपर्ने हुन्छ ।
पहाडी क्षेत्र मौरीको लागि उपयुक्त क्षेत्र मानिन्छ । पहाडी क्षेत्रमा चरेका मौरीका मह ग्राहकका लागि उपयुक्त मानिन्छ । व्यवसायिक मौरी पालनको सुरुवाती सँगै मौरी चरनका लागि एक स्थानबाट अर्को स्थानमा लाने गरेको पाइन्छ । यतिखेर चितवनका व्यवसायिक किसानहरु मौरी चरनका लागि सँगै जोडिएको पहाडी जिल्ला धादिङमा हुनुहुन्छ ।
मौरीले बच्चा उत्पादन गर्न फक्रिन लागेको धान र मकै आवश्यक हुने भएकाले एक ठाँउबाट अर्को ठाँउमा चराउन लानु पर्ने हुन्छ । त्यसलाई आहारा पनि अनिर्वाय हुने भएकाले आहारा पाइने र शान्त बतावरण भएका ठाँउहरुमा लाने गरेको चितवनबाट मैरी चराउन धादिङ आएका अर्जुन कार्की बताउनुहुन्छ । डे
गजुरी (धादिङ) हामीले भेडाको चरिचरन गर्मी समयमा हिमाली क्षेत्र र जाडो समयमा पहाड तथा तराई सारेको थाहा पाएका थियौ । पछिल्लो समय मौरीको चरन पछि कहिले तराई त कहिले पहाडी क्षेत्रमा सारेको पाइन्छ । मौसम अनुहान आहारा पाइने ठाँएमा सारिन्छ सिधा भाषा । तर त्यति मात्र होइन मौरीले बच्चा उत्पादन गर्न फक्रिन लागेको धान र […]
३ चैत, बाँके । बाँकेको कोहलपुर नगरपालिका-६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जंगलको छेउमा आधार चाका दिन व्यस्त छन् । कोहलपुर नगरपालिका–६ निवासी राणा र उनका कान्छा छोरा घनश्याम १७५ घार मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जङ्गल छेउमा दिनभर चराउछन् । मौरीहरुको आधार चाका हेरचाह गर्दै उनीहरुको दिनचर्या […]