चितवनबाट मौरी चराउन धादिङ

गजुरी (धादिङ) हामीले भेडाको चरिचरन गर्मी समयमा हिमाली क्षेत्र र जाडो समयमा पहाड तथा तराई सारेको थाहा पाएका थियौ । पछिल्लो समय मौरीको चरन पछि कहिले तराई त कहिले पहाडी क्षेत्रमा सारेको पाइन्छ । मौसम अनुहान आहारा पाइने ठाँएमा सारिन्छ सिधा भाषा । तर त्यति मात्र होइन मौरीले बच्चा उत्पादन गर्न फक्रिन लागेको धान र […]