महबाट वार्षिक २० लाख आम्दानी

३ चैत, बाँके । बाँकेको कोहलपुर नगरपालिका-६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जंगलको छेउमा आधार चाका दिन व्यस्त छन् । कोहलपुर नगरपालिका–६ निवासी राणा र उनका कान्छा छोरा घनश्याम १७५ घार मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जङ्गल छेउमा दिनभर चराउछन् । मौरीहरुको आधार चाका हेरचाह गर्दै उनीहरुको दिनचर्या […]

सम्बन्धित सामग्री

कति वार्षिक आम्दानी भएकाले कति आयकर तिर्ने

काठमाण्डाै - सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत् सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय २० लाख रुपैयाँ रुपैयाँभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ।आर्थिक विधेयकमा भएका व्यवस्थाबारे आन्तरिक राजस्व विभागले शुक्रवार थप स्पष्ट पार्दै आउँदाे आर्थिक वर्षमा तिर्नुपर्ने आयकरसम्बन्धी विवरण सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाले २० लाख रुपैयाँभन्दा बढीको वार्षिक करयोग्य आम्दानी भएका व्यक्तिका लागि आयकरको दर परिमार्जन गरेको...

कागती खेतीबाट २० लाख रुपैयाँ आम्दानी

सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी। पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ।...

कागती खेतीबाट २० लाख रुपैयाँ आम्दानी

सूर्याेदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी। पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ।...

विदेशबाट फर्केर कागतीखेती गरेका रुद्रमणि भन्छन्– वर्षमा २० लाख कमाउँछु

कागतीको दाना र बिरुवाबाट वार्षिक २० लाखमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपानेले बताए ।

केरा खेतीबाट वार्षिक २० लाख रुपैयाँ आम्दानी

काठमाण्डौ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार वर्ष भयो । २०५२ सालमा समान्यरूपमा केरा खेती गर्दै आउनुभएका उहाँले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि कमाइ राम्रै हुँदै आएको बताउनुभयो । अहिले आठ बिघा जमिनमा केरा खेती गरिरहनुभएका चौधरीले वार्षिक १६ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । ‘राम्रो मूल्य पाए सबै खर्च कटाएर वार्षिक बीस लाख रुपैयाँसम्म आम्दानी हुन्छ,’ उहाँले भन्नुभयो, ‘केरा...

किबी बेचेरै २० लाख आम्दानी

भोटेकोसी गाउँपालिका वडा नं. १ सेमुङका अर्जुनबहादुर सापकोटाले किबी खेतीबाट राम्रो आम्दानी निकालेका छन् । दुई सय ५० रोपनी जमिनमा लगाएको किबी बेचेर यो वर्ष उनले २० लाख कमाएका हुन्...

घर आगनमै कोरियाः वार्षिक २० लाख रुपैयाँ बचत

तम्घास, असोज २७ । रोजगारीका लागि कोरिया युवाको रोजाइमा पर्छ । त्यहाँ रोजगारीमा जानका लागि युवाले लिखित र मौखिक दुवै परीक्षा दिनुपर्छ अर्थात् लोकसेवाजस्तै कडा मेहनत गरी परीक्षा दिएर पास गरी कोरिया जाने गरेका छन् तर यस्ता पनि युवा छन्, जो कोरिया जान छाडेर नेपालमै कृषि पेसा गरी महिनाको लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् । […]

किबी खेतीबाट वार्षिक २० लाख बढी आम्दानी

सिन्धुलीमा व्यवसायीक रुपमा किबी खेती विस्तार हुँदै गएको छ। किबी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरु किबी खेती तर्फ लागेका हुन्।...

नेपाल फाईनान्सले कमायो रू. ३ करोड २० लाख नाफा , प्रतिशेयर आम्दानी कति ?

वैशाख १२, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवो तेस्रो त्रैमाससम्म(चैत मसान्तसम्म) मा रू. ३ करोड २० लाख नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ९ गुणा अर्थात् ८१६ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३५ लाख खुद नापाm कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३१६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ करोड १७ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ४ करोड ८८ लाख पुगेको हो ।त्यसैगरी गत आवमा सञ्चालन नाफा रू. ४४ लाख ९ हजार ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा सुधारिएर रू.३ करोड ३९ लाख धनात्मक भएको छ। चुक्तापूँजी रू.४९ करोड ३४ लाख रहेको उक्त कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ४८ करोड ११ लाख र शेयर प्रिमियममा रू. २ करोड १९ लाख सञ्चित गरेको छ । चालू आवमा कम्पनीको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ११ रहेकोमा चालू आवको उक्त अवधिमा बढेर रू. ८ दशलमव ६६ पुगेको छ । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ४५ लाख रहेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ६० दशमलव ८३,तरलता अनुपात ५५ दशमलव ३७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ५१ रहेको छ ।

एग ट्रे बेचेरै २० लाख!

भरतपुर-खेर गइरहेका कागज प्रशोधन गरी भरतपुर–१६, रामचोकका दण्डपाणी भट्ट लाखौँ आम्दानी गर्न सफल भएका छन् । फालिएका कागज बटुलेर पुनः प्रयोग गर्ने काममा भट्ट १६ वर्षदेखि सक्रिय छन् ।चितवन ट्रे एन्ड प्याकेजिङ उद्योगका सञ्चालक भट्टले २८ जनालाई रोजगारीसमेत दिएका छन् । उद्योगमा कागज, कार्टुन, पुराना कापी तथा छापाखानाबाट निस्कने कागजका टुक्रालाई प्रशोधन गरेर एग ट्रे […]