प्यूठान – कात्तिक र मङ्सिर महिना मौरीपालक कृषकका लागि उपयुक्त समय हो । मौसममा स्रोत खोज्दै मौरी चरनका लागि जिल्ला बाहिरबाट समेत कृषकहरू प्यूठानका विभिन्न ठाउँमा मौरी चराउन ल्याउने र चिउरी तथा तोरीको प्रशस्त मह काढ्ने गर्दथे । तर यस वर्ष मौरी किसानका लागि मौरी र मह दुवैमा क्षति पुगेपछि मारमा परेका छन् । कात्तिके […]