पशुपतिनाथको २३१ राेपनी जग्गा हरायो

काठमाडौं : भनिन्छ, पशुपतिनाथले सबैको रक्षा गर्छन्। तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन्। पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन। अन्नपूर्ण  पोस्ट दैनिकका अनुसार वागमतीदेखि मनहरा नदी बगर...

सम्बन्धित सामग्री

कहाँ हरायो माइराम पोखरी ?

वीरगञ्ज - वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ । वीरगञ्जको यो काम पहिलोपटक होइन, यसलाई निरन्तरता मात्र दिएको हो। १५ कात्तिकमा पहिलोपटक वीरगञ्ज महानगरले माइराम पोखरीको जग्गा मिचेर बनाइएका संरचनाका मालिकहरूलाई खाली गर्न सुझाव दियो। साथै, संरचनाको निस्सा पेश गर्न सम्बन्धित व्यक्त...

कहाँ हरायो माइराम पोखरी ?

वीरगञ्ज - वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ । वीरगञ्जको यो काम पहिलोपटक होइन, यसलाई निरन्तरता मात्र दिएको हो। १५ कात्तिकमा पहिलोपटक वीरगञ्ज महानगरले माइराम पोखरीको जग्गा मिचेर बनाइएका संरचनाका मालिकहरूलाई खाली गर्न सुझाव दियो। साथै, संरचनाको निस्सा पेश गर्न सम्बन्धित व्यक्त...

पहिले सडकबाट हरायो, अब कागजबाट पनि हराउँदैछ गोरखकाली टायर

सात सय रोपनी जग्गा चर्चेको यो उद्योग राजा वीरेन्द्रले ०४९ सालमा उद्घाटन गरेका हुन् । तर, हाल उद्योग चुनावी नारामा सीमित छ ।

लालपुर्जाबाटै हरायो जग्गा !

वर्ष दिनयता पवनलाल राजवंशीको मुहारमा खुसी छैन । खाना रुच्दैन । कसैसँग बोल्न मन गर्दैनन् । चिन्तित पवनलालले छरछिमेक र जान्नेबुन्नेसँग सहयोगको याचना गर्दै आएका छन् ।

लालपुर्जाबाटै हरायो जग्गा !

वर्ष दिनयता पवनलाल राजवंशीको मुहारमा खुसी छैन । खाना रुच्दैन । कसैसँग बोल्न मन गर्दैनन् । चिन्तित पवनलालले छरछिमेक र जान्नेबुन्नेसँग सहयोगको याचना गर्दै आएका छन् ।

जग्गाको लालपूर्जा हरायो ? यसरी निकाल्नुहोस् नयाँ

जमिन र उक्त जमिनमा बनेको घर कसको स्वामित्वमा छ भनेर सबैभन्दा पहिला हेरिने र सबैभन्दा महत्वपूर्ण प्रमाण भनेकै लालपूर्जा हो । यदि जग्गा भोगचलन पनि गरिरहेको, घर बनाएर पनि बसिरहेको तर, लालपूर्जा नभएको अवस्थामा उक्त घरजग्गामा बसेकै आधारमा स्वामित्व पनि मेरै हो भन्न मिल्दैन ।त्यसैले लालपूर्जाको सुरक्षामा सावधानी अपनाउनु जरुरी छ । बाढी, पहिरो, आगलागी जस्ता विपत्तिले घरमा क्षति गर्दा पनि लालपूर्जा हराउने गर्छन् । हराएको खण्डमा अर्को बनाउँन मिल्दै नमिल्ने भन्ने हुँदैन । तर, यदि सक्कल लालपूर्जा हराएको खण्डमा त्यसको नक्कल प्रति (प्रतिलिपी) निकाल्ने पनि प्रक्रिया छ ।के छ प्रक्रिया ?हराएको लालपूर्जा निकाल्न मालपोत कार्यालयले प्रक्रिया तोकेका हुन्छन् । भूमी व्यवस्थापन तथा अभिलेख विभागले पठाएको निर्देशन अनुसार मालपोत कार्यालयहरुले प्रक्रिया पूरा गर्न लगाउँछन् र लालपूर्जाको प्रतिलिपि दिन्छन् ।आफ्नो घरजग्गाको कित्ता नम्बर याद छ भने लालपूर्जा पाउन कठिन हुँदैन । त्यसैले मालपोत कार्यालयहरुले कित्ता नम्बर कति हो भनेर सुरुमै सोध्छन् । हराएको लालपुर्जाको कित्ता नम्बर यकिन भए त्यसको प्रतिलिपि निकाल्ने प्रक्रिया पनि छोटो हुन्छ । कित्ता नम्बर यकिन हुँदा वडा कार्यालयमा गएर यो ठाउँको यति कित्ता नम्बरको घरजग्गाको लालपूर्जा हराएको हुँदा प्रतिलिपी पाउँ भनेर निवेदन दिनुपर्छ । वडा कार्यालयले फोटोसहित तीन पुस्ते खुलाएको सिफारिस लेखिदिएपछि उक्त सिफारिस मालपोत कार्यालयमा बुझाउनुपर्छ । उक्त सिफारिसमा जग्गाधनीको सबै विवरण खुलाईएको हुन्छ । त्यसैको आधारमा मालपोत कार्यालयले लालपुर्जाको नक्कल प्रति दिन्छन् । वडा कार्यालयबाट सिफारिस लिन घरजग्गाको कित्ता नम्बर, घरजग्गा धनीको फोटो र नागरिकता चाहिन्छ ।कित्ता नम्बर थाहा नभए के गर्ने ?यदि हराएको लालपूर्जामा भएको जग्गाको कित्ता नम्बर थाहा छैन भने सुरुमा कित्ता नम्बर पहिचान गर्नुपर्छ । यसका लागि मालपोत कार्यालयमा नै पुग्नुपर्छ । सम्बन्धित व्यक्तिको नागरिकता, लालपूर्जा हराएको जग्गाको तिरो तिरेको रसिद लिएर आफ्नो जग्गा दर्ता भएको मालपोत कार्यालय पुगेपछि नागरिकताको आधारमा मालपोतका अधिकारीहरुले घरजग्गाको कित्ता नम्बर उपलब्ध गराईदिन्छन् ।कित्ता नम्बर पाएपछि उक्त कित्ता नम्बर लिएर वडामा निवेदन दिनुपर्छ । वडाले फोटो सहितको तीन पुस्ते विवरण खुलाएको सिफारिस लेखिदिएपछि उक्त सिफारिस मालपोत कार्यालयमा बुझाउनुपर्छ । मालपोतमा उक्त सिफारिस मात्रै बुझाएर पुग्दैन, त्यहाँ गएर पनि प्रतिलिप पाउँ भनेर निवेदन दिनुपर्छ ।‘मेरो नाममा रहेको ..... ठाउँको, ..... कित्ता नम्बर भएको जग्गाको लालपूर्जा हराएकाले प्रतिलिपी पाउँ’ भन्ने खालको फाराम हुन्छ । (ठ्याक्कै यही शब्द हुँदैन, आशय यस्तो हुन्छ) । उक्त फाराम भरेर नागरिकताको फोटोकपीसहित बुझाउनुपर्छ । त्यसपछि मालपोतका कर्मचारीले लालपुर्जाको प्रतिलिपी दिन्छन् ।दशैँ बिदाको सदुपयोगगाउँघरमा भएको जग्गाको लालपूर्जा हराएका जग्गाधनीहरु यसवर्ष दशैँमा घर जाँदा केही दिन बसेर लालपूर्जाको नक्कल प्रति निकालेर मात्रै फर्किने सोचमा पनि हुनुहुन्छ होला । असोज २९ गते दशैँको टिका छ । ३० गते शनिबार भएकाले ३१ गते आइतबारबाट त कार्यालयहरु खुलिहाल्छन् । त्यसैले पनि लालपूर्जा हराएकाहरुका लागि यो लेख ‘टिप्स’ हुन सक्छ ।यसरी यो बीचमा हराएको लालपूर्जा निकाल्न सक्नुभयो भने तपाईका लागि दशैँ बिदाको अर्को फाइदा पनि भयो, सदुपयोग पनि भयो ।

अख्तियारका कर्मचारीको महेन्द्रनगरमै बास, ३५ जनासँग बयान

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्रको जग्गा हिनामिनाबारे अख्तियारले छानबिन गरिरहेको छ । महेन्द्रनगर बजार क्षेत्रको ६३८ बिगाहा जग्गामध्ये अहिले ६५ बिगाहा जग्गा मात्र बाँकी  छ । ५७३ बिघा सरकारी जग्गा कहाँ हरायो भनेर अख्तियारले खोजी थालेको छ ।सरकारले २०३५ सालमा नगर विकास समितिलाई व्यवस्थापन गर्न दिएको बजार क्षेत्रको ५ सय ७३ बिगाहा जग्गा अनियमित तरिकाले वितरण गरिएको भन्दै आयोगमा उजुरी परेको छ ।२०३५ सालमा कञ्चनपुर नगर विकास समिति गठन भएसँगै समितिले जग्गा व्यवस्थापनको

जग्गा दलालको तानाबानाले करोडपति हुँदै रोडपति

विराटनगर : जिन्दगीभरको कमाइबाट जोडेको घरजग्गा हरायो भने त्योभन्दा ठूलो पीडा गरिबका लागि के हुनसक्छ? मोरङ ग्रामथान ७ का ४ घर परिवारलाई अहिले त्यस्तै आपत् आइलागेको छ। जग्गा दलालको विभिन्न तानाबानाका कारण उनीहरूले मेहनतले कमाएको करोड बढी मूल्य पर्ने घरजग्गा अलपत्र भएको हो। ग्रामथान ७ कि इसुमती चौधरीले ६९ सालमा स्थानीय कृष्ण...

कहाँ हरायो पशुपतिको ३५० रोपनी जग्गा?

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन। संसद्को सार्वजनिक लेखा समितिले १२ वर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम हुन सकेको छैन। साविकको लगतमा देखिए पनि उक्त जग्गा फिल्डमा देखिएको छैन। लेखा समितिले चित्रबहादुर केसीको...