कहाँ हरायो पशुपतिको ३५० रोपनी जग्गा?

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन। संसद्को सार्वजनिक लेखा समितिले १२ वर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम हुन सकेको छैन। साविकको लगतमा देखिए पनि उक्त जग्गा फिल्डमा देखिएको छैन। लेखा समितिले चित्रबहादुर केसीको...

सम्बन्धित सामग्री

पहिले सडकबाट हरायो, अब कागजबाट पनि हराउँदैछ गोरखकाली टायर

सात सय रोपनी जग्गा चर्चेको यो उद्योग राजा वीरेन्द्रले ०४९ सालमा उद्घाटन गरेका हुन् । तर, हाल उद्योग चुनावी नारामा सीमित छ ।

८ वर्षमा कहाँ हरायो फेवातालको १६ सय १९ रोपनी जमिन ?

वितेको आठ वर्षमा फेवातालको क्षेत्रफल १५ सय ४५ रोपनी घटेको पाइएको छ। फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार हाल तालको क्षेत्रफल ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

कहाँ हरायो पशुपतिनाथ मन्दिरको २३२ रोपनी जग्गा ?

काठमाडौं । पशुपतिनाथ क्षेत्रको २३२ रोपनी जग्गाको अवस्थाबारे जानकारी नरहेको पाइएको छ । सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा...

पशुपतिनाथको २३१ राेपनी जग्गा हरायो

काठमाडौं : भनिन्छ, पशुपतिनाथले सबैको रक्षा गर्छन्। तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन्। पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन। अन्नपूर्ण  पोस्ट दैनिकका अनुसार वागमतीदेखि मनहरा नदी बगर...