इनरुवामा करदाता शिक्षा कार्यक्रम

सुनसरीको इनरुवा नगरपालिकामा उद्योग वाणिज्य सङ्घ इनरुवाको आयोजना तथा आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीको संयोजनमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित सामग्री

ताप्लेजुङमा करदाता शिक्षा : स्वेच्छिक कर सहभागितामा जोड

ताप्लेजुङ उद्योग वाणिज्य संघसँग मिलेर करदाता सेवा कार्यालय फिदिम पाँचथरले सोमबार फुङलिङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।...

आन्तरिक राजश्व कार्यालयद्वारा जुम्लामा करदाता शिक्षा

जुम्ला – जुम्लाका गाउँमा करदाता शिक्षा दिन शुरु गरिएको छ । आन्तरिक राजश्व कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले करदाता शिक्षा दिन शुरु गरेको हो । सरकारले राजश्व बढाउने उद्देश्यले व्यवसायीलाई करको दायरमा ल्याउन तथा समयमै व्यवसाय नवीकरण गर्ने उद्देश्यले करदाता शिक्षा शुरु गरिएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ । पतारासी गाउँपालिकाको लासी बजारमा सञ्चालित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत खेमप्रसाद उपाध्याय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण...

करदाता शिक्षाका लागि घरदैलो अभियान

काठमाडौँ,१२ माघ । आन्तरिक राजस्व सङ्कलन सन्तोषजनक नरहेको भन्दै विराटनगर महानगरपालिकाले राजस्व वृद्धिका लागि विभिन्न उपाय आवलम्बन गरेको छ । महानगरपालिकाले राजस्व बढोत्तरीका लागि घरदैलोमा नै पुगेर करदाता शिक्षा अभियान जारी राखेको छ । सचेतनाका लागि जनप्रतिनिधि एवं महानगरपालिकाका सम्बन्धित शाखाका कर्मचारी खटिएका छन् । अभियानको शुभारम्भ गत मङ्सिर २९ गते नगर प्रमुख नागेश कोइराला […]

घरबहाल कर महानगरले नै उठाउने

मोरङ, कात्तिक ३ । संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले […]

सोलुखुम्बुमा गाउँपालिकामा नै करदाता शिक्षा दर्ता गर्न पाउँदा व्यवसायी हर्षित

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामै करदाता शिक्षा तथा बायोमेट्रिक दर्ता सम्बन्धि काम भएपछि व्यवसायीहरु हर्षित भएका छन् । उद्योग वाणिज्य संघ नेचासल्यानले करदाता सेवा कार्यालय ओखलढुंगासँगको सहकार्यमा दुई दिनसम्म नेचाबिहिबारे बजारमा सञ्चालन गरेको करदाता शिक्षा तथा बायोमेट्रिक दर्ता शिविरले स्थानीय व्यवसायी लाभान्वित भएका हुन् । गाउँपालिका उपाध्यक्षबिना राईले शिविरले पालिकाभित्रका व्यवसायीहरुलाई करको बारेमा जानकारी गराउँदै […]

चन्द्रनिगाहपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया

रौतहट । ‘स्वैच्छिक करमा सहभागिता अभिवृद्धि ः सुशासन, विकास र समृद्धि’ नारासहित चन्द्रनिगाहपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ । दशौं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा करदाता सेवा कार्यालय चन्द्रपुरको आयोजना तथा चन्द्रपुर नगर उद्योग वाणिज्य संघको सह आयोजनामा कार्यक्रम भएको हो । आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारीले व्यवसायीलाई करका बारेमा अभिमुखीकरण दिएका हुन् । कारोबारको लेखा कसरी राख्ने, बिलबिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायत विषयमा उनले प्रशिक्षण दिएका हुन् । अन्तरक्रिया कार्यक्रममा उपस्थित साना तथा ठूला करदाता उद्योगी व्यवसायीले करका बारेमा विभिन्न किसिमका जिज्ञासा राखेका थिए । चन्द्रपुर नगर उद्योग वाणिज्य संघका महासचिव सुनील साहले यस्ता कार्यक्रम आयोजनाले व्यवसायीले विभिन्न कर छूट तथा परिवर्तित कर प्रणाली लगायत विषयमा ज्ञान हासिल गर्न सक्ने बताए । आगामी दिनमा व्यवसायीको मागलाई ध्यानमा राखेर व्यवसायीलाई फाइदा पुग्ने किसिमका विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । चन्द्रनिगाहपुरमा करदाता शिक्षाका लागि अन्तरक्रिया, गोष्ठी लगायत कार्यक्रम वर्षेनि हुँदै आएको छ ।

१० औं राष्ट्रिय कर दिवसमा चन्द्रपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया

मंसिर ७, रौतहट । स्वेच्छिक करमा सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि नाराको साथ चन्द्रनिगाहपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।  १० औं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा करदाता सेवा कार्यालय चन्द्रपुरको आयोजना तथा चन्द्रपुर नगर उद्योग बाणिज्य संघको सहआयोजनामा कार्यक्रम भएको हो । आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत नारायण प्रसाद भण्डारीले व्यवसायीहरुलाई करका बारेमा प्रकाश पार्दै समस्याका समाधानका बारेमा प्रशिक्षण दिएका थिए ।  उनले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका साना तथा ठूला करदाता उद्योगी व्यवसायीहरुले करका बारेमा विभिन्न किसिमका जिज्ञासा राखेका थिए । चन्द्रपुर नगर उद्योग वाणिज्य संघका महासचिव सुनिल साहले यस्ता कार्यक्रम आयोजनाले व्यवसायीहरुले विभिन्न कर छूट तथा परिवर्तित कर प्रणालीलगायतको विषयमा ज्ञान हासिल गर्न सहयोग पुग्ने बताए । आगामी दिनमा व्यवसायीको मागलाई ध्यानमा राखी व्यवसायीलाई फाईदा पुग्ने किसिमका विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने पनि बताए ।

उद्योगी व्यवसायीलाई करदाता शिक्षा

उद्योग व्यापार सङस्गठन रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्स) रुपन्देहीको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भैरहवाको संयोजनमा भैरहवामा उद्योगी व्यवसायीलाई करदाता शिक्षा दिइएको छ । दसौँ राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह–२०७८ को अवसरमा करदाता शिक्षा दिइएको कार्यक्रम संयोजक केशवराज ज्ञवालीले बताउनुभयो ।

व्यवसायीलाई करदाता शिक्षा

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय तुलसीपुरको आयोजनामा घोराहीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइराला र कर अधिकृत नारायण रिजालले व्यवसायीहरुलाई कर बारेका जानकारी दिएका थिए ।उनीहरुले व्यवसायीहरुले हिसाब किताब कसरी राख्ने, दर्ता विना व्यवसाय गर्दा हुने कारवाही, […]

करदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि सहमति

साना तथा मझौला करदाताहरूलाई लक्षित गरी आन्तरिक राजस्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघबीच मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी एक समझारीपत्रमा हस्ताक्षर भएको छ । अघिल्लो आर्थिक वर्षमा पनि विभाग र महासंघ बीच सोही उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र विभागका महानिर्देशक विनोद बहादुर कुंवरले हस्ताक्षर गरे ।