पक्राउअघि देउवासँग भेट्न चाहन्थे लामिछाने

सहकारीको बचत ठगी प्रकरणमा प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिानेले सरकारमा सहकार्य गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाटको समय मागेको पाइएको छ ।

सम्बन्धित सामग्री

माइतीघरमा रुवि खानलाई भेट्न पुगे गृहमन्त्री, धर्ना छाड्न आग्रह

काठमाडौँ । गृहमन्त्री रवि लामिछाने माइतीघरमा धर्नारत रुवि खानलाई भेट्न पुगेका छन् । शनिबार लामिछाने खान धर्ना बसिरहेको स्थान माइतीघरमा पुगेका हुन् ।  नेपालगन्जबाट पैदल हिँडेरै आएर अभियन्ता खान निर्मला कुर्मी हत्या प्रकरण र शारीरिक

प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै ओलीलाई भेट्न बालकोट पुगे रवि

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै लामिछाने ओलीलाई भेट्न बालकोट पुगेका हुन् । ओलीसँगको भेटमा मन्त्रालयको भागबण्डाको विषयमा छलफल भएको बताइन्छ । सात दलीय गठबन्धनमा मन्त्रालयको भागवण्डाबारे सहमति हुन सकेको छैन । शीर्ष नेताहरुले यस विषयमा परामर्श तीव्र पारेका छन् । आजै बिहान बालुवाटारमा भएको भेटमा  प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्

केपी ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री रवि लामिछाने

एमाले अध्यक्ष ओलीलाई भेट्न शनिबार बिहान गृहमन्त्री लामिछाने बालकोट पुगेका हुन् ।

ओली भेट्न बालकोट पुगे अर्थमन्त्री र गृहमन्त्री

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोट पुगेका छन् । उनीहरु मंगलबार साँझ ओलीलाई भेट्न बालकोट पुगको हुन् । भेटमा ओलीले दुवै मन्त्रीलाई बधाई दिएका थिए । यसअघि ओली र रविबीच आइतबार बालेकाटमा नै भेट भएको थियो । उक्त भेटपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड […]

अर्थमन्त्री पौडेल र गृहमन्त्री लामिछाने बालकोटमा

अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन् । मंगलबार साँझ दुई उपप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । भेटमा समसायिक विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

लिङ्देनलाई भेटेलगतै ओलीलाई भेट्न रवि लामिछाने छिरे

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटे लगतै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग भेटेघाट गरी रहेका छन् ।अहिले ओली र लामिछानेबीच छलफल भई रहेको ओलीका प्रेस संयोजक रामशरण बजगाईले बताए । लामिछानेलाई भेटेपछि ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न कार्यक्रम रहेको छ ।

ओलीलाई भेट्न बालकोटमा पुगे रवि लामिछाने

१० पुस, काठमाडौं । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । रास्वपा सभापति लामिछाने र महामन्त्री डा. मुकुल ढकालले बालकोटमा ओलीसँग छलफल गरेका छन् ।

सन्दीप लामिछाने विरुद्ध बलात्कारको उजुरी

काठमाण्डाै – नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध प्रहरीमा जाहेरी परेको छ । मंगलबार काठमाण्डौ प्रहरी परिसरमा पीडितकातर्फबाट जाहेरी परेको हो । घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारीले औपचारिक रूपमा केही बताएका छैनन् । प्रहरीका अनुसार पीडितले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर गएको ५ गते नगरकोट घुमाउन लगेको जाहेरीमा उल्लेख गरेकी छन् । नगरकोटबाट त्य...

मन्त्रीले जेल हालेका शेरजंग गुरुङलाई भेट्न प्रहरी चौकी पुगे रवि लामिछाने

काठमाडौं, २० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पर्यटनमन्त्री जीवनराम श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भनेर जेल हालेका सुरक्षागार्ड शेरजंग गुरुङसँग भेटवार्ता गरेका छन् । उनले गुरुङलाई राखिएको प्रहरी कार्यालय, दरबारमार्गमा पुगेर गुरुङसँग भेटवार्ता गरेका हुन् । सो क्रममा उनले गुरुङलाई धन्यवाद दिएका थिए । लामिछानेले फेशबुकमार्फत गुरुङसँग भेटबारे जानकारी गराउँदै लेखेका छन्–”प्रहरी […]

हर्क साम्पाङलाई भेट्न पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो । भेटका क्रममा लामिछानेले साम्पाङलाई औपचारिक रुपमा बधाई तथा शुभकामना दिँदै धरानको विकासका साथै सामान्य राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ । पार्टी निर्माणका लागि देश दौडाहामा रहेका रवि झापाको भेला सकेर सुनसरी भेलाका लागि बिहीबार नै धरान पुगेका थिए । लामिछानेले नेपाली राजनीतिले परिवर्तन