अर्थमन्त्री पौडेल र गृहमन्त्री लामिछाने बालकोटमा

अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन् । मंगलबार साँझ दुई उपप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । भेटमा समसायिक विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री