ओली भेट्न बालकोट पुगे अर्थमन्त्री र गृहमन्त्री

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोट पुगेका छन् । उनीहरु मंगलबार साँझ ओलीलाई भेट्न बालकोट पुगको हुन् । भेटमा ओलीले दुवै मन्त्रीलाई बधाई दिएका थिए । यसअघि ओली र रविबीच आइतबार बालेकाटमा नै भेट भएको थियो । उक्त भेटपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड […]

सम्बन्धित सामग्री

ओली भेट्न बालकोट पुगे गृहमन्त्री रवि लामिछाने (तस्बिरहरु)

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल तथा गृहमन्त्री रवि लामिछानेले बालकोटस्थित ओली निवासमा पुगेर भेट गरेका हुन् ।

अर्थमन्त्री पौडेल र गृहमन्त्री लामिछाने बालकोटमा

अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन् । मंगलबार साँझ दुई उपप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । भेटमा समसायिक विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।