माइतीघरमा रुवि खानलाई भेट्न पुगे गृहमन्त्री, धर्ना छाड्न आग्रह

काठमाडौँ । गृहमन्त्री रवि लामिछाने माइतीघरमा धर्नारत रुवि खानलाई भेट्न पुगेका छन् । शनिबार लामिछाने खान धर्ना बसिरहेको स्थान माइतीघरमा पुगेका हुन् ।  नेपालगन्जबाट पैदल हिँडेरै आएर अभियन्ता खान निर्मला कुर्मी हत्या प्रकरण र शारीरिक