लाखे नाच र नेवार जातिको संस्कृति (भिडियोसहित)

काठमाडाैं । काठमाडाैंकाे बसन्तपुरस्थित शनिबारमा नेवार समुदायहरुले प्रदर्शन गरेको लाखे नाच । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई […]

सम्बन्धित सामग्री

लाखे नाच संरक्षणमा नेवार समुदाय

दमौली (तनहुँ), ३१ भदौ । पछिल्लो समय लाखे नाच लोप हुँदै गएपछि तनहुँका नेवार समुदाय लाखे नाच संरक्षणमा जुटेका छन् । अहिलेका पुस्ताले लाखे नाचलाई कम प्राथमिकता दिएकाले यहाँका नेवार समुदाय यसको संरक्षणमा जुटेका हुन् । संस्कार र संस्कृति बचाउने उद्देश्यसहित लाखे नाचको संरक्षणका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा राष्ट्रियस्तरको लाखे नाच प्रतियोगिता आयोजना गरिएको […]

लाखे नाच ब्युँताउन जुटे लमजुङका युवा

लमजुङ – नेवार समुदायको मौलिक परम्परा हो, लाखे नाच। लाखेको भेष पहिरिएर नाचिने  परम्परागत लाखे नाचले धेरैको ध्यान खिच्ने गर्दछ। ढलकी, सहनाइ झ्यालीको तालमा मुखुण्डो पहिरिएर नाचिने लाखे नाच निकै रोचक मानिन्छ। मनोरञ्जनका साथै मौलिकता बोकेको तर पछिल्लो समय हराउँदै गएको लाखे नाचलाई जोगाउन अहिले लमजुङका नेवार समुदाय र यस समुदायका युवा पुस्ता जुटेका छन्। […]

लाखे नाच ब्युँताउन जुटे लमजुङका युवा

लमजुङ – नेवार समुदायको मौलिक परम्परा हो, लाखे नाच । लाखेको भेष पहिरिएर नाचिने परम्परागत लाखे नाचले धेरैको ध्यान खिच्ने गर्दछ । ढलकी, सहनाइ झ्यालीको तालमा मुखुण्डो पहिरिएर नाचिने लाखे नाच निकै रोचक मानिन्छ । मनोरञ्जनका साथै मौलिकता बोकेको तर पछिल्लो समय हराउँदै गएको लाखे नाचलाई जोगाउन अहिले लमजुङका नेवार समुदाय र यस समुदायका युवा […]

मौलिक ‘लाखे नाच’ ब्युँताउन जुटे लमजुङका युवा !

लमजुङ–विगतमा लमजुङमा गाउँ/टोल बजारमा लाखे नाच्ने चलन थियो । लाखे नाच हेर्नेको पनि घुइँचो लाग्दथ्यो । बीचका केही वर्ष कोरोना लगायतका विविध  कारणले पहाडी जिल्ला लमजुङमा लाखे नाच गाउँ, टोल बजारमा देखाइएन ।  स्थानीयहरु भने आशा गरेअनुसार नयाँ पुस्ताको चासो र चिन्ताको अभावमा यो मौलिक संस्कृति हराउँदै जान थालेको हो कि ! भन्नेमा चिन्तित थिए । तर यो मौलिक संस्कृतिको थप उजागर र संरक्षणमा अहिले लमजुङका नेवार समुदायका युवा लागि परेका छन् । नेवार समुदायको मौलिक परम्परा हो,...

दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच

म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मङ्गलबार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करिब तीन सय वर्ष अघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति भित्रिएको हो । लाखे नाच नेवार संस्कृतिको धरोहर हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये …

२५० वर्षदेखिको लाखे नाच प्रदर्शन

गलेश्वर – म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मङ्गलबार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करिब तीनसय वर्ष अघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति भित्रिएको हो । लाखे नाच नेवार संस्कृतिको धरोहर हो । यसरी भित्रिएको नेवार […]

दुई सय ५० वर्षदेखि एउटै मुखौटोमा लाखे नाच प्रदर्शन

म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मुखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । नागपञ्चमीको दिनदेखि बेनीमा सो मुखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करिब तीनसय वर्ष अघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति भित्रिएको हो । लाखे नाच नेवार संस्कृतिको धरोहर हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीको दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ ।घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैला

बेनीमा साढे दुई सय वर्ष पुरानो लाखे नाच शुरु

म्याग्दी : जिल्ला सदरमुकाम बेनीमा साढे दुई सय वर्षदेखि देखाइँदै आइएको लाखे नाच देखाउन थालिएको छ।नागपञ्चमीको दिन मंगलबार (हिजो) बेनीमा लाखे नाच देखाउन शुरु गरिएको हो। करिब ३ सय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै यहाँ नेवार संस्कृति भित्रिएको मानिन्छ। लाखे नाच नेवार संस्कृतिको धरोहर हो।यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ।घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृत

बेनीमा लाखे नाच सुरु

म्याग्दी । म्याग्दीको बेनीमा साढे दुई सय वर्षदेखि देखाइँदै आएको लाखे नाचको प्रदर्शन सुरु भएको छ । करिब तीनसय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो । नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा लाखे नाच पनि देखाउने गरिन्छ । घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति […]

फुङ्लिङ बजारमा लाखे नाच

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा लाखे नाच प्रदर्शन गर्दै स्थानीय नेवार समुदाय । तस्बिरः दिलकुमार लिम्बू/रासस