देशको एउटा दूरदराज गाउँ, जहाँ राम जुगौँदेखि बिहान खाए बेलुका के खाने भन्ने अवस्थामा बस्दै आएको छ ।
त्यस गाउँमा जनताभन्दा धेरै प्रायः कार्यकर्ता छन् । तर, रामलाई कार्यकर्ता बनेर हिँड्न मनले मानिरहेको छैन ।
चुनावको समय थियो । त्यस्तो बेलामा चुनाव हुँदै थियो, जुन बेला देश आर्थिक संकटमा फसिरहेको थियो ।...