कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रूकुम (पश्चिम) ठूलो मात्रमा जनधनको क्षति पुगेको छ। भूकम्प प्रभावित क्षेत्रका जनता उद्धार र उपचारपछि अहिले राहतको पर्खाइमा छन्। आफन्त मात्र होइन बास पनि गुमागएक जनताहरू एक साता देखि कष्टकर जीवन विताउँदै आएका छन्...