दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा रु एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो ।

सम्बन्धित सामग्री

डाँडागाउँमा स्वास्थ्य चौकी भवन

म्याग्दीको मालिका गाउँपालिका-३ डाँडागाउँमा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ ।

चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी- भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले रु एक करोड ६७ लाख लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको भवन निर्माण योजना चालु आवमा सम्पन्न भएको गाउँपालिकाको प्राविधिक शाखाका प्...

चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी- भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले रु एक करोड ६७ लाख लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको भवन निर्माण योजना चालु आवमा सम्पन्न भएको गाउँपालिकाको प्राविधिक शाखाका प्...

चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले रु एक करोड ६७ लाख लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो ।

दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो।

स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या

भकुण्डे स्वास्थ्यचौकीको भवन निर्माण सुरु गरेको सात वर्ष बितिसक्यो। २०७२ कात्तिक १८ गते रछिना एण्ड कन्ट्रकसन प्रालिले १८ महिनामा सक्ने गरी जिम्मा लियो तर, अहिलेसम्म निर्माण सम्पन्न गर्न सकेको छैन।

बैंकको सहयोगमा स्वास्थ्यचौकी भवन

नेपाल बैंक लिमिटेडले बझाङको तलकोट स्वास्थ्यचौकीको भवन निर्माण गरिदिएको छ । बैंकले आफ्नै लगानीमा प्रसूति केन्द्र सञ्चालन गर्न सुविधायुक्त भवन निर्माण गरिदिएको हो ।

स्वास्थ्यचौकी भवन निर्माण

पाल्पा । पाल्पाको रामपुर नगरपालिका ८ कुमराङमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । रामपुर नगरपालिका र जापानी नागरिक काजुमासा काकिमीको सहयोगमा निर्माण भएको भवन गत शुक्रवार उट्घाटन गरी सञ्चालनमा ल्याइएको छ ।       रामपुर नगरपालिकाको १४ लाख र काकिमीको १० लाख सहयोगमा भवन निर्माण गरिएको हो । यस स्वास्थ्यचौकीको भवन निर्माण गर्न स्थानीयले जग्गा उपलब्ध गराएपछि नयाँ भवन निर्माण गरिएको खालिवन स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ८ का अध्यक्ष बोमबहादुर नामजालीले बताए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भवनको उद्घाटन गर्दै नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधारमा नगरले जोड दिएको बताए । नवनिर्मित भवनसँगै सुरक्षित मातृ सेवाको लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । विसं २०५० मा स्थापना भएको यस स्वास्थ्यचौकीको नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुनेछ । रासस

रामपुरमा स्वास्थ्यचौकी भवन निर्माण

रामपुर । रामपुर नगरपालिका ८ कुमराङ्गमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । रामपुर नगरपालिका र जापनिज नागरिक काजुमासा काकिमी (ओके बाजे) को सहयोगमा निर्माण भएको भवनको शुक्रबार उट्घाटन गरी सञ्चालनमा ल्याइएको छ । रामपुर नगरपालिकाको १४ लाख र ओकेबाजेको १० लाख सहयोगमा भवन निर्माण गरिएको छ । यस स्वास्थ्यचौकीको भवन निर्माण गर्न स्थानीयले […]

डेढ वर्षदेखि स्वास्थ्यचौकी भवन अलपत्र

ठेकेदारको लापरबाहीले बाग्चौर नगरपालिका–१२ स्थित बाँफुखोला स्वास्थ्यचौकीको भवन निर्माण डेढ वर्षदेखि काम अलपत्र परेको छ । दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी भवन निर्माणको जिम्मा एडी बिल्डर्सले लिएको थियो । तर म्याद सकिएको डेढ वर्ष बिते पनि भवन निर्माणको काम पूरा भएको छैन ।