वुहानका पाँच लाख मानिसमा कोरोना संक्रमण भइसकेको हुन सक्छ : अध्ययन

१५ पुस, काठमाडौं । चीनको हुवेई प्रान्तको वुहान सहरका करिब पाँच लाख मानिस कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएको हुन सक्ने एक अध्ययनले देखाएको छ । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड पि्रभेन्सनका शोधकर्ताहरुले गरेको अध्ययनको क्रममा वुहानका करिब पाँच प्रतिशत मानिस कोरोना संक्रमित भइसकेको हुन सक्ने पाइएको हो । वुहानको जनसंख्या एक करोड १० लाख छ […]

सम्बन्धित सामग्री

स्वीडेनका वैज्ञानिकको अध्ययन : डिभाइसबाट कोरोना संक्रमण पत्ता लाग्ने

कोरोनाको जाँचमा आरटी–पीसीआर परीक्षण र र्‍यापिड एन्टिजेन परीक्षणको प्रयोग गरिन्छ । तर हालै स्वीडेनका वैज्ञानिकले स्वासप्रश्वास वा स्वास जाँच गरेर पनि कोरोनाको संक्रमण पत्ता लगाउन सकिने बताएका छन् । वैज्ञानिकहरुको यससम्बन्धी अध्ययन इन्फ्लूूएन्जा एन्ड अदर रेस्पिरेटरी भाइरस जर्नलमा प्रकाशित भएको हो । यो अध्ययन युनिभर्सिटी अफ गोथेनबर्गका शोधकर्ताहरुले गरेका हुन् । अनुसन्धानका लागि पार्टिकल्स इन एक्सहेल्ड एयर (पीईएक्सए) र ब्रेथ एक्सप्लोर (बीई) नामका संयन्त्रको विकास गरिएको छ । अध्ययनमा तीन क

खोप अभियानले पनि किन कमजोर भइरहेको छैन कोरोना संक्रमण?

विश्वमा कोरोना संक्रमण सुरु भएको करिब २ वर्ष पुग्न लाग्यो र यसले  प्यान्डेमिकको रुप लिएको डेढ वर्ष नाघिसक्यो। यो अवधिमा कोरोना सम्बन्धी ज्ञान, अनुभव, अध्ययन, अनुसन्धान,प्रविधि आदिले ठूलै फड्को मारिसकेकोछ। बहुप्रतिक्षित कोरोना भ्याक्सिनको उत्पादन र प्रयोग पनि निकै भइसकेको छ। सायद केही समयपछि विश्वमा भ्याक्सिन प्रसस्त हुने मात्रै होइन आवश्यकभन्दा धेरै हुन सक्दछ र नेपालमा […]

कोरोना संक्रमण अध्ययन : ५० प्रतिशत नेपालीमा एन्टिबडी विकसित

काठमाडौं :  सरकारले केही महिनाअघि गरेको अध्ययनले करिब ५० प्रतिशत नेपालीमा कोरोनाविरुद्ध एन्टिबडी विकास भएको पाइएको छ। अध्ययनमा कोरोना भाइरस संक्रमण भएर वा खोप लगाइसकेका ५० प्रतिशत नेपालीको शरीरमा कोरोनाविरुद्ध एन्टिबडी विकसित भएको देखिएको हो।केही महिनाअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र सेन्टर फर डायनामिक नेपाल मिलेर गरेको समुदायमा आधारित सर्वेक्षणको नतिजाले एन्टिबडी विकास भएको देखाएको हो। ७७ जिल्लामा नै गएर वैज्ञानिक आधारमा करिब ३ करोड नेपालीको प्रत

सवा ५ करोडको आरडीटी किट नष्ट

गुणस्तर अध्ययन नै नगरी एक वर्षअघि खरिद गरिएको कोरोना संक्रमण परीक्षणको आरडीटी किट प्रयोग नै नगरी नष्ट गर्दा सरकारलाई ५ करोड नोक्सानी भएको छ । नेपालमा पहिलो पटक कोरोना संक्रमण फैलिएसँगै यसको परीक्षणका लागि आपतकालिन अनुमति दिइएको आरडीटी प्रयोग बन्द हुँदा ५ करोड २९ लाख बराबरको किट नष्ट गर्नुपरेको हो । महालेखा परिक्षकको कार्यालयले सार्वजानिक गरेको पछिल्लो प्रतिवेदनका अनुसार स्वास्थ्य सेवा विभागले तत्काल २ आपूर्तिकर्तासँग २७ करोड ८१ लाख ८३ हजार मूल्यका ३ लाख ९६ हजार ४४५ थान आरडीटी किट बोलपत्र तथा वार्ताको माध्यमबाट खरिद गरे...

सामान्य संक्रमणले छातीमा असर कम गर्छः अध्ययन

एजेन्सी। एक नयाँ अध्ययनले कोरोना संक्रमण सामान्य रुपमा भएको छ भने छातीमा त्यसले पार्ने असर नगण्य हुने पत्ता लगाएको छ। युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताहरुका अनुसार संसारका अधिकांश क्षेत्रमा हल्का संक्रमण देखापरेको र त्यसले मानव शरीरमा कुनै नोक्सान गर्दैन। अहिले कतिपय देशमा गम्भीर संक्रमण भइरहेकाले तिनीहरुमाथि राज्यले बढी ध्यान दिनुपर्ने पनि उनीहरुले बताएका छन्।

सामान्य संक्रमणले छातीमा असर कम गर्छः अध्ययन

एजेन्सी। एक नयाँ अध्ययनले कोरोना संक्रमण सामान्य रुपमा भएको छ भने छातीमा त्यसले पार्ने असर नगण्य हुने पत्ता लगाएको छ। युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताहरुका अनुसार संसारका अधिकांश क्षेत्रमा हल्का संक्रमण देखापरेको र त्यसले मानव शरीरमा कुनै नोक्सान गर्दैन। अहिले कतिपय देशमा गम्भीर संक्रमण भइरहेकाले तिनीहरुमाथि राज्यले बढी ध्यान दिनुपर्ने पनि उनीहरुले बताएका छन्।

वीरगञ्जमा नर्सिङ कलेजका २२ छात्रामा कोरोना संक्रमण पुष्टि

न्युज अफ नेपाल, पर्सा । वीरगन्जस्थित चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारसम्म नर्सिङ कलेजका २२ जना छात्रालाई कोरोना पुष्टि भएका नारायणी अस्पतालले जनाएको छ । बुधबार सार्वजनिक बिदा रहेकाले अस्पतालको प्रयोगशाला बन्द रहेको छ । यसबाहेक नेपाल–भारत सीमामा गरिएको परीक्षणबाट बुधबारसम्ममा गरी १० जना कोरोना संक्रमित […]

कोभिड संक्रमण बढ्दै जाँदा त्रिविका बाँकी परीक्षा के हुन्छन्?

काठमाडौं : छिमेकी मुलुकहरूमा  कोरोना संक्रमण बढ्दै गएपछि चैत ८ गते एक प्रेस विज्ञप्ति जारी गरि सरकारले देशभर सभा, जुलुस, र्‍याली, सम्मेलन, गोष्ठी, सेमिनार, सामूहिक भेटघाटलगायत कार्यक्रम नगर्न आग्रह गरेको छ।यो आग्रहले आम सर्वसाधारणले फेरि लकडाउन हुने कि भन्ने चिन्ता छ।विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित भएको छ।यसले झनै त्रिविअन्तर्गत बाँकी परीक्षा रोकिने वा सञ्

कोरोना संक्रमण मुक्त भएकाहरुमा पाँच महिनासम्म इम्युनिटी रहन्छ : बेलायती अध्ययन

कोरोना संक्रमण मुक्त भएको करिब पाँच महिनासम्म पुन: संक्रमण हुने सम्भावना नदेखिएको एक अनुसन्धानले देखाएको छ। बेलायतको पब्लिक हेल्थ इंग्ल्यान्डले गरेको अनुसन्धानबाट आएको नतिजाबाट उक्त दाबी गरिएको हो। वैज्ञानिकहरुले पहिला नै संक्रमित भइसकेका व्यक्तिहरुमा पुन: संक्रमण हुने सम्भावना ८३ प्रतिशत नभएको बताएका हुन्। यद्यपि, केही व्यक्तिहरुमा पुन: संक्रमण हुन सक्ने…