काठमाडौं, २५ वैशाख । नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थीको अनुसन्धान फासफुस नहुने बताएका छन् । ‘हामीकहाँ कुनै पनि अनुसन्धानलाई आवश्यकताभन्दा बढी हल्ला गर्ने र विषयान्तर गर्ने प्रवृत्ति छ । होलसेलमा गर्यो भने भद्रगोल हुन्छ । एउटा काण्डको छानबिन हुँदा हजार विषय हालिदिने हो भने कुनै पनि विषय टुंगोमा […]