भूकम्पको ६ वर्षपछि दुर्गम गाउँमा ठडिए स्वास्थ्यचौकी भवन

विनासकारी भूकम्पले ढलेका स्वास्थ्यचौकी भवन अत्याधुनिक रूपमा ठडिन थालेका छन् । ६ वर्षअघि गएको भुकम्पले सबै भवन सहित स्वास्थ्यचौकी भवन पनि क्षतिग्रस्त हुँदा स्वास्थ्य सेवामा समेत असर गरेको थियो । बिहीबार दुर्गम गाउँको रुपमा चिनिने चंखु र खारेका २ वटा स्वास्थ्यचौकी भवन स्थानीयलाई हस्तान्तरण भयो ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरी स्थानीय तह हुँदै स्थानीय व्यवस्थापन […]