डेढ करोडमा स्वास्थ्यचौकी भवन

गुल्मीको चन्द्रकोट गाउँपालिकामा डेढ करोड लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । गाउँपालिका–७ रूपाकोटमा १ करोड ५७ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । निर्माण सम्पन्न स्वास्थ्यचौकी भवन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले उद्घाटन गरे । रुपाकोट स्थायी ठेगाना भई हाल बेलायतमा रहेका मोतीराज भण्डारी र तारानाथ भण्डारीले नि:शुल्क प्रदान गरेको जग्गामा स्वास्थ्य […]

सम्बन्धित सामग्री

डेढ वर्षदेखि स्वास्थ्यचौकी भवन अलपत्र

ठेकेदारको लापरबाहीले बाग्चौर नगरपालिका–१२ स्थित बाँफुखोला स्वास्थ्यचौकीको भवन निर्माण डेढ वर्षदेखि काम अलपत्र परेको छ । दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी भवन निर्माणको जिम्मा एडी बिल्डर्सले लिएको थियो । तर म्याद सकिएको डेढ वर्ष बिते पनि भवन निर्माणको काम पूरा भएको छैन ।