मुसिकोटका गाउँ–गाउँमा आधरभुत सेवा
मुसिकोट नगरपालिका ५ को आँपचौर स्वास्थ्यचौकी उद्घाटन गरिएको छ । नवनिर्मित स्वास्थ्यचौकी भवनको एमाले सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले उद्घाटन गरे ।उनले...
काठमाडौँ,२४ असोज । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ । स्वास्थ्यचौकीमुनि निरन्तररूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी उच्च जोखिममा परेको हो । निरन्तरको वर्षाले स्वास्थ्यचौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्यचौकीको भवनसमेत चर्किएको छ । चार वर्ष पहिला निर्माण भएको स्वास्थ्यचौकीको भवन पहिराको […]
बागलुङ : निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ। निरन्तर रूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी उच्च जोखिममा परेको हो। एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको स्वास्थ्यचौकी भवन वातावरणीय मूल्यांकनविनै निर्माण गर्दा समस्या भएको हो। स्वास्थ्यचौकीककी प्रमुख शान्ता शर्माले झण्डै १०० मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा–चिरा पारेको बताइन्। पहिरोका कारण स्वास्थ्यचौकी
गुल्मीको चन्द्रकोट गाउँपालिकामा डेढ करोड लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । गाउँपालिका–७ रूपाकोटमा १ करोड ५७ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । निर्माण सम्पन्न स्वास्थ्यचौकी भवन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले उद्घाटन गरे । रुपाकोट स्थायी ठेगाना भई हाल बेलायतमा रहेका मोतीराज भण्डारी र तारानाथ भण्डारीले नि:शुल्क प्रदान गरेको जग्गामा स्वास्थ्य […]
काठमाडौँ,२४ भदौ । बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पु¥याएको […]
बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ। भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो...
बागलुङ । बागलुङ नगरपालिका-९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्याएको छ […]
विनासकारी भूकम्पले ढलेका स्वास्थ्यचौकी भवन अत्याधुनिक रूपमा ठडिन थालेका छन् । ६ वर्षअघि गएको भुकम्पले सबै भवन सहित स्वास्थ्यचौकी भवन पनि क्षतिग्रस्त हुँदा स्वास्थ्य सेवामा समेत असर गरेको थियो । बिहीबार दुर्गम गाउँको रुपमा चिनिने चंखु र खारेका २ वटा स्वास्थ्यचौकी भवन स्थानीयलाई हस्तान्तरण भयो ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरी स्थानीय तह हुँदै स्थानीय व्यवस्थापन […]
स्व पिताको स्मृति चीरस्थायी राख्न महोत्तरीको भङ्गाहा नगरपालिका–३ का दुई दाजुभाईले स्वास्थ्यचौकी र नगर वडा भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गरेका छन्।