गण्डकी प्रदेश सरकारमा युवा मन्त्री बन्दै दिपक मनाङे

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव विचाराधीन रहेका बेला गण्डकी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव गुरूङ (दिपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री मनाङेलाई बिहीवारै प्रदेश नीति तथा योजना आयोगको सभाहलमा शपथ गराइने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।  

सम्बन्धित सामग्री

यसकारण खारेज हुन सक्छ मनाङेको सांसद पद, यस्तो छ सर्वोच्चको आदेश र विवाद

काठमाडौंः गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) को सांसद पद धरापमा परेको छ। अधिवक्ता वीरेन्द्र कार्कीले दायर गरेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले अन्तिम सुनुवाइका लागि पेश गर्न आदेश गरेको छ। अदालतले मुद्धामा लिखित जवाफको समय सकिएको दुई साताभित्र अन्तिम सुनुवाइको पेशी तोक्न आदेश गरेको छ। लिखित जवाफ पेशका…

एमालेलाई लोप्पा खुवाएर समाजवादीमा प्रवेश गरे दिपक मनाङे

दुई पटक स्वतन्त्र रुपमा निर्वाचित भएका गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे ...

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

पोखरा : मनाङ २ बाट  निर्विरोध निर्वाचित भएका गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै मनाङेले आफू एकीकृत समाजवादीमा रहेको बताएका हुन्।

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध !

काठमाडौं । मनाङ प्रदेशसभा ‘२’ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित हुनु हुनेभएको छ । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ निर्विरोध हुनु हुनेभएको हो । यद्यपि निर्वाचन कार्यालयले यसको औपचारिक निर्णय आजै १ बजेपछि गर्ने भएको छ । […]

प्रदेश सभा निर्वाचन : दिपक मनाङेलाई कांग्रेसको समर्थन

लमजुङ – नेपाली कांग्रेस मनाङले आगामी ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनका लागि राजीव गुरुङ (दिपक मनाङे) लाई समर्थन गर्ने भएको छ। प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचन क्षेत्र नम्बर (ख) मा स्वतन्त्र उम्मेदवारको रुपमा कांग्रेसले राजीव गुरुङलाई समर्थन गर्ने भएको हो। कांग्रेस जिल्ला कार्यसमिति मनाङको बिहीबार बसेको बैठकले गण्डकी प्रदेश सरकारका […]

गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन्। शुक्रबार प्रदेशसभामा भएको मतदानमा पोखरेलको पक्षमा ३१ मत परेको हो। सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाका बहुमत सदस्यले पक्षमा मतदान गरेकाले पोखरेललाई सभाको विश्वासको मत रहेको घोषणा गरे। उनको विपक्षमा २७ मत पर्यो। पोखरेलको पक्षमा काँग्रेस, माओवादी, जसपा र स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे)ले मतदान गरेका हुन्।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको शपथ आजै, दिपक मनाङे मन्त्री बन्दै

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली पोखरेलको शपथ आज शनिवारै गराउने तयारी हुँदैछ । मुख्यमन्त्री नेपालीले जनता समाजवादी पार्टीका हरिशरच आचार्य, स्वतन्त्र सांसद दीपक मनाङे र माओवादीका १ सांसदलाई मन्त्रीको नियुक्ति दिएर शपथको तयारी भइरहेको छ । लामो रस्साकस्सीबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम शनिवार साँझ नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।  यसअघि नियुक्तिका लागि दबाव दिन गण्डकी प्रदेश सभाका विपक्षी गठबन्धनले प्रदेश प्रमुख निवासमा धर्ना दिएका थिए ।  का...

दिपक मनाङेले लिए युवा तथा खेलकुद मन्त्रीको सपथ

गण्डकी प्रदेशका नवनियुक्त यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले सपथ लिएका छन । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा आइतबार नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ ग्रहण गराएकी हुन । मुख्यमन्त्री गुरुङले दिपक मनाङेसहित ५ मन्त्रीलाई जेठ ५ गते नियुक्त गरेका थिए । सोही दिन अन्य ४ जना मन्त्रीले सपथ लिएका थिए । तर, मनाङे काठमाडौं भएकोले सपथ लिन पाएका थिएनन् ।  मुख्यमन्त्री गुरुङले धरापमा परेको आफ्नो सत्ता बचाउनका लागि गत वैशाख १६ गते मना

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दिपक मनाङेले लिए शपथ

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव गुरूङ (दिपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेपछि बिहीवारै शपथ गराइएको छ । नवनियुक्त मन्त्री मनाङेलाई बिहीवारै प्रदेश नीति तथा योजना आयोगको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका छन् । मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव प्रक्रियामा रहेका बेला सांसद मनाङेलाई मन्त्री बनाइएको छ ।

दिपक मनाङे प्रदेश सभा वैठकमा अनुपस्थित

पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुने दिन प्रदेश सभा सदस्य राजिव गुरुङ दिपक मनाङे बैठकमा उपस्थित भएका छैनन् । उनी के कति कारणले बैठकमा उपस्थित हुन सकेनन् त्यसबारे केही खुलाइएको छैन ।