दाङ – प्रदेश सभा सचिवालयले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको पहिलो कार्यक्रममा सत्ता पक्षका मन्त्री र सांसद नै उपस्थित भएनन्। कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद र मन्त्री मात्र देखिए। कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियासमेत आएनन्। उनी नआएपछि रुपन्देही, पाल्पालगायत जिल्लाबाट प्रतिनिधित्व गर्ने कांग्रेसका मन्त्री र प्रदेश सभा सदस्य नै देखिएनन्। दाङका राज्यमन्त्री […]