जनकपुरधाम : नेपाल पत्रकार महासंघ प्रदेश २ कार्य समितिले पहिलो बैठकले कोरोनाबाट निधन भएका रौतहटका पत्रकार मनोज कुमार चौधरी र सञ्चारउद्यमी रमादेवी यादव परिवारलाई ५१ हजार रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ।नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा आइतबार भएको भर्चुअल मिटिङमा सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । मिटिङमा ११ बुँदामा छलफल गरिएको छ ।मिटिङबाट पत्रकार कल्याण कोषको स्थापनाका लागि ११ सदस्यीय समितिसमेत चयन भएको छ। महासंघका प्रदेश अध्यक