धनगढी। विभिन्न बाहना तथा छुट्टाछुट्टै परिचय दिएर करौडैंको ठगि गर्दै आएका नटरलाल उप नामले परिचित दार्चुलाका पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको छ । बैंक तथा वित्तिय संस्थाको प्रमुख रहेको र त्याहा बाट ऋण उपलब्ध गाईदिने बहानामा होस वा अर्काको नामको जग्गा आफ्नो भन्दै वेचेर नक्कली पूर्जा दिने, महिलाको अश्लील भिडियो बनाई बार्गेनिङ गर्ने जस्ता अपराधिक […]
एजेन्सी । जापानका कुख्यात ठग घानामा पक्राउ परेका छन् । ठगीको नाइके मानिने ५८ वर्षीय हिकारु मोरीकावालाई इन्टरपोलको सहयोगमा घानामा पक्राउ गरिएको हो । उनीमाथि दर्जनौं व्यक्तिसँग करिब २९ लाख अमेरिकी डलर ठगी गरेको अभियोग लगाइएको छ । घाना प्रहरी सेवाले इन्टरपोेल टोक्योको अनुरोधमा ५८ वर्षीय मोरीकावालाई अदालतमा पेश गरेर सम्बन्धित मुलुकलाई प्रत्यर्पण नगर्ने बेलासम्म […]
एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई ठग सुकेश चन्द्रशेखरसँग (मुद्रा अपचलन) मनि लान्ड्रिङ प्रकरणमा भारतीय प्रवर्तन निर्देशनालय (ईडी)ले ८ घण्टासम्म सोधपुछ गरेको छ । ज्याकलिनलाई सोमबार एक पटक फेरी ईडीले सोधपुछका लागि बोलाएको थियो । ईडीले ज्याकलिनसँग ८ घण्टासम्म सोघपुछ गरेको थियो । इडीले अप्रिलमा प्रिभेन्सन अफ मनी लान्ड्रिङ एक्ट (पीएमएलए) अन्तर्गत ज्याकलिनको ७ करोड […]
काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखको प्रतिस्पर्धी रहेका केशव स्थापतिले स्वतन्त्र उम्मेदवार बालेन शाह ‘अन्तर्राष्ट्रिय ठग’ रहेको आरोप लगाएका छन्। राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार स्थापितले बालेनलाई 'दर्तावाल ठग' को आरोप लगाएका हुन्।
‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। उ त अन्तर्राष्ट्रिय ठग रहेछ। हिजो टिकटक हेरेको त…
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता एवं सामाजिक अभियन्ता चन्द्रभुषण साहले आसन्न निर्वाचनमा योग्य, सक्षम, देश र जनताका लागि राम्रो काम गर्ने राम्रा उम्मेदवारलाई बिजयी गराउन अपिल गरेका छन् । आज एक अपिल जारी गर्दै युवा नेता साहले ‘आसन्न निर्वाचनमा हाम्रालाई हैन् अब राम्रालाई भारी बहुमतले विजयी गराऔं । सुशासन, बदलाव, विकास […]
The post ठग नेताहरुबाट सर्लाहीको सम्मान र समृद्धि सम्भव छैन: नेता साह appeared first on राजधानी राष्ट्रिय दैनिक.
गौर। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान पाँच दलीय ठग गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने बताएका छन् । रौतहटको माधव नारायण नगरपालिका, माधोपुरमा आयोजित नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनको गन्धले राजनीति गन्हाएको बताए । पूर्वमन्त्री साहले गठबन्धन सरकार आएदेखि देशमा अराजकता, बेथिति, महङ्गी र अपराध बढेको […]
The post ठग गठबन्धनबाट मधेशलाई मुक्त गरौं: प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक.
राजनीतिक नेतृत्वहरूले राजनीति कसका लागि गर्दै छन् ? साँच्चै जनताकै लागि वा अरू कसैका लागि ? कसैको भरिया हुने ठग राजनीतिबाट मुक्त नभई पुँजीवादी शासनसमेत स्थापना हुँदैन, समाजवादी सपना त...
जिल्ला प्रहरी कार्यालय काभ्रेले फैसला भएको १५ वर्षपछि फरार ठग पक्राउ गरेको छ । जिल्ला अदालत काभ्रेले गुठी ठगी अभियोगमा कैद र जरिवानासहित २०६३ सालमा फैसला गरेकोमा प्रतिवादीलाई प्रहरीले शुक्रबार...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टी नेतृत्वबाट विदा हुन चाहेको बताएका छन् । माओवादी केन्द्र निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) को राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष दाहालले उमेरका हिसाबले आफू ७० वर्ष नजिक पुगिसकेकाले अब युवापंक्ति पार्टी नेतृत्व लिनका लागि तयार हुनुपर्ने बताए । […]
The post ओलीलाई ठग करार गर्दै दाहाल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.