माधव नेपालकाे चेतावनी : ‘आफ्नाे घरकाे माया सबैलाई हुन्छ तर अपमान सहेर बसिन्न’

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर नबस्ने चेतावनी दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा काठमाण्डौको चम्पादेवीमा भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले आफ्नो घरको माया सबैलाई लाग्ने तर त्यसो भन्दैमा अपमान र कुकर्म सहेर नबस्ने चेतावनी दिनुभयो ।  नेकपा एमालेलाई क्रान्तिकारी र आम नागरिकको पार्टी बनाउने अभियानमा अवरोध भइरहेको तर आम कार्यकर्ताको चाहनालाई कसैले रोक्न नसक्ने नेता नेपालको भनाइ छ ।  उहाँले अध्यक्ष ...

सम्बन्धित सामग्री

हामी पुरुषलाई माया सिकाउँदैनौं, पीडा लुकाउन तालिम दिन्छौं

बौद्धिकताको ट्याग पहिरिएको पुरुषले आफ्नो काँधमा वर्षाैंदेखि बोकिआएको जिम्मेवारीको भारी नबिसाउन्जेल मर्नु पनि हुँदैन हो ? पीडामा पिल्सिएर, अपमान, दिग्दारी सबै सबै सहेर जिन्दगीलाई घिसारिरह्यो भने मात्र ऊ मर्द, बौद्धिक र समझदार नत्र भने काँतर, …