स्वास्थ्य सेवा तर्फ एघारौँ र नवौँ तहमा स्थायी पदपूर्तिका लागि आवेदन खुला

लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ एघारौँ र नवौँ तहमा ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन खुला गरेको छ। आयोगले बिहीबार सूचना जारी गर्दै रिक्त पदमा आवेदन माग गरेको हो।