९औं तहका डाक्टरको लोक सेवा नतिजा प्रकाशित, अधिकांश पदमा आवेदन नै परेन
लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ ९औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार ९औं तहका कन्सलटेन्ट डाक्टरको अधिकांश पदमा आवेदन नै परेको छैन।
काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको नतिजा प्रकाशित गरेको छ । सर्वोच्च अदालतको गत बुधवारको पूर्ण इजलासले लोक सेवा आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै आइतबार सबै नतिजा सार्वजनिक गरेको हो ।
काठमाडौँ । २०७६ को शाखा अधिकृत विज्ञापनका परीक्षार्थिहरुले अन्तिम नतिजा प्रकाशित गरिदिन लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई गुहार मागेका छन् । लिखित परीक्षा उत्तीर्ण भई आयोगको अन्तर्वार्तासमेत दिएको चौथो महिना लाग्दासमेत सुनुवाइ हुने कुनै सङ्केत नदेखिएपछि पनि परीक्षार्थिहरुले पुनः लोक सेवा आयोगका अध्यक्ष, सचिव तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन […]
काठमाडौँ । लोक सेवा आयोग दिपायल कार्यालयको प्राविधिक सहायक पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगको दिपायल कार्यालयको विज्ञापनमा दरखास्त दिई परीक्षा दिएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । शिक्षा, वन, कृषि सेवा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणीका प्राविधिक सहायक पदहरूको नतिजा प्रकाशित भएको छ । परीक्षा गत फागुनमा सञ्चालन भएको […]
काठमाडौँ । लोक सेवा आयोग सुर्खेत कार्यालयको प्राविधिक सहायक पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगको सुर्खेत कार्यालयको विज्ञापनमा दरखास्त दिई परीक्षा दिएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । शिक्षा, वन, कृषि सेवा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणीका प्राविधिक सहायक पदहरूको नतिजा प्रकाशित भएको छ । परीक्षा गत फागुनमा सञ्चालन भएको […]