सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले दिगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार कटिवद्ध भएर लागेको बताउनुभएको छ । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघको आयोजनामा काठमाडौंमा भएको कार्यशालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.श्रेष्ठले दिगो विकासका लक्ष्य हासिल गर्न सरकारले कटिवद्ध भएर काम गरिरहेको बताउनुभएको हो । उहाँले दिगो विकासका लक्ष्य हासिल गर्न […]

सम्बन्धित सामग्री

विदेशमा बस्ने नेपालीले अकल्पनिय प्रगति गरेका छन्ः एनआरएनए उपाध्यक्ष डा. शर्मा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरुले विश्वका ठूलाठूला सहरमा रहेर अकल्पनिय प्रगति गरेको बताएका छन्।

विदेशमा बस्ने नेपालीले अकल्पनिय प्रगति गरेका छन्ः एनआरएनए उपाध्यक्ष डा. शर्मा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरुले विश्वका ठूलाठूला सहरमा रहेर अकल्पनिय प्रगति गरेको बताएका छन्।

देखापढी विजिनेश न्यूज

काठमाडौं। एमाले उपाध्यक्ष विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका छन्। नयाँ सरकार बन्ने भएसँगै लगानीकर्ताहरुमा उत्साह देखिएको छ। जनार्दन शर्मा असफल अर्थमन्त्रीको ट्याग भिरेर बिदा भएका छन्। सन् २०२३ मा टाटा मोटर्सले ५ नयाँ गाडी सार्वजनिक गर्नेे तयारी गरेको छ। विदाई हुँदै श्रममन्त्री शेरबहादुर कुँवरले ५२ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले गरे मतदान

बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल सडक डिभिजन परिसरबाट मतदान गरेका छन् । उनी रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पनि हुन् । मतदानपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता पौडेलले आम निर्वाचनपछि देश राजनीतिक स्थायित्व,अग्र गति,प्रगति र समृद्धितिर जाने बताएका छन् । निर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता देखेर आफूहरू अत्यन्तै […]

व्यवसायिक प्रगतिलाई राज्यले सकारात्मक रुपमा लिनुपर्छ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले गरेको व्यवसायिक प्रगतिलाई राज्यले सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४३ औँ वार्षिक साधारणसभालाई विहीबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले व्यावसायिक प्रगति गर्दा समग्र मुलुकको आर्थिक विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यसलाई राज्यले सकारात्मक रुपमा लिनुपर्ने बताए । निजी क्षेत्रले तिर्ने राजश्व र करबाट राज्यले पूर्वाधार निर्माण र आर्थिक गतिविधि विस्तार गर्न

संघीय मन्त्री क्वार्टरको प्रगति ८१ प्रतिशत, सजावटको काम बाँकी

ललितपुरको सैंबु भैंसेपाटीस्थित निर्माणाधीन राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिसभा उपसभामुख तथा संघीय मन्त्री निवास परियोजनाको भौतिक प्रगति ८१ प्रतिशत भएको छ।...

‘नीतिगत सहजीकरण गरे धेरै वस्तुमा आत्मनिर्भर बन्न सकिन्छ’ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताएका छन्‌ । नेपाल सिमेन्ट उत्पादक संघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले २० वर्ष पहिले नेपाल सरकारले सिमेन्ट उद्योगलाई प्रवर्द्धन गर्न बनाएको नीति-नियमले अहिले सिमेन्ट उद्योग आत्मनिर्भर मात्र नभई निर्यात गर्ने अवस्थामा पुगेको उल्लेख गरेका हुन्‌ ।उनले सिमेन्ट उद्

एमसीसीका उपाध्यक्ष फतिमा सुमारसहितको टोली काठमाडौँमा

काठमाडौँ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौँ आइपुगेको छ । उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन्। उनीहरू बिहीबार कतारबाट काठमाडौँ आएका हुन् । नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौँ आएको स्रोतले जनाएको छ । नेपालमा […]

कर्णाली प्रदेशको दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन बनाइँदै

वीरेन्द्रनगर । (अस) । कर्णाली प्रदेशको दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन प्रकाशित हुने भएको छ । प्रदेश योजना आयोगले यसका लागि तयारी गरिरहेको छ । आगामी पुस मसान्तसम्ममा प्रतिवेदन तयार गरेर सार्वजनिक गर्ने आयोगले बताएको छ । यसैबीच प्रदेश सरकारले दिगो विकास लक्ष्य कार्यक्रम सप्ताहव्यापी रूपमा मनाउने भएको छ । कर्णाली प्रदेश दिगो विकास लक्ष्य समन्वय तथा कार्यान्वयन समितिको पहिलो बैठकले प्रदेशमा दिगो विकास लक्ष्य कार्यान्वयन गर्न सप्ताहव्यापी रूपमा कार्यक्रम गर्ने निर्णय गरेको हो । प्रदेश योजना आयोगका उपाध्यक्ष तथा समितिका संयोजक डा. सर्वराज खड्काको अध्यक्षतामा बसेको बैठकले आगामी असोज १ गतेदेखि ११ गतेसम्म उत्साहजनक रूपमा मनाउने निर्णय गरेको योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायले जानकारी दिए । दिगो विकास लक्ष्यको प्रदेश मन्त्रालयमा आन्तरिकीकरण गर्न र स्थानीय तहमा वडास्तरसम्म स्थानीयकरण गर्न कार्यान्वयन समिति निर्माण गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।