देखापढी विजिनेश न्यूज

काठमाडौं। एमाले उपाध्यक्ष विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका छन्। नयाँ सरकार बन्ने भएसँगै लगानीकर्ताहरुमा उत्साह देखिएको छ। जनार्दन शर्मा असफल अर्थमन्त्रीको ट्याग भिरेर बिदा भएका छन्। सन् २०२३ मा टाटा मोटर्सले ५ नयाँ गाडी सार्वजनिक गर्नेे तयारी गरेको छ। विदाई हुँदै श्रममन्त्री शेरबहादुर कुँवरले ५२ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्।