एमालेका उपाध्यक्ष विष्णु पौडेलले गरे मतदान

बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल सडक डिभिजन परिसरबाट मतदान गरेका छन् । उनी रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पनि हुन् । मतदानपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता पौडेलले आम निर्वाचनपछि देश राजनीतिक स्थायित्व,अग्र गति,प्रगति र समृद्धितिर जाने बताएका छन् । निर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता देखेर आफूहरू अत्यन्तै […]

सम्बन्धित सामग्री

एमाले उपाध्यक्ष पौडल चीन भ्रमणमा

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान गरेका छन्। चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा सहभागी हुन उपाध्यक्ष पौडेल मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका...

एमालेका प्रदेश अधिवेशनहरू सकिँदा विष्णु पौडेल र शंकर पोखरेलको शक्ति परीक्षण

७ वटा भूगोल र एक उपत्यका विशेष प्रदेशको अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलमध्ये को बलियो भन्दै विश्लेषण सुरु भएको छ ।

एमाले प्रदेश अधिवेशन : दुई गुटको लडाइँमा अध्यक्षका आकांक्षी धेरै

प्रदेश अधिवेशनमा नेताहरूको शक्ति स्वार्थका कारण गुटगत लडाइँ प्रस्टै देखिएको छ । पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

एमाले लुम्बिनी अधिवेशन: दुई गुट टसमस नहुँदा सहमतिको सम्भावना न्यून

अधिवेशनबाट चुनिने नेतृत्वको विषयमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै उचालियो शेयर बजार

एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा चलेसँगै सोमबार शेयर बजार उचालिएको छ ।

एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन।

रुपन्देही २ मा घण्टीको अग्रता कायमै, पछिपछि विष्णु पौडेल

रास्वपाका गणेश पौडेलले २२ सय ४४ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका एमाले उपाध्यक्ष विष्णु पौडेल १९ सय ४४ मत पाएका छन् ।

रुपन्देही २ बाट एमालेका विष्णु पौडेलको नाम एकल सिफारिस

रुपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल एकल उम्मेदवार सिफारिस भएका  छन् ।