आइतबार बिहान सात बजेबाट सुरु हुने मतदानका लागि मतदाताहरू बिहानै मतदानस्थल आउन थालेका छन् । चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवनमा १६२ मतदान स्थलमा ४६० मतदान केन्द्र रहेका छन् ।
दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए । उक्त मतदान केन्द्रमा चार स्थलमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् । आयोगको यही ११ मङ्सिर बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालाय मतदा
काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ । काठमाडौंमा पनि उत्साहित भएर मतदाताहरु मतदानमा सहभागी भएका छन् । प्रदर्शनी मार्गमा रहेको वाल्मिकी विद्यापीठ मतदान स्थलको मतदान केन्द्रमा ज्येष्ठ नागरिकहरु पनि मतदान गर्न उत्साहित देखिएका छन् । Photo : Dinesh Chaudhary
बलेवा– ढोरपाटन-६ का सम्पूर्ण छन्त्याल यसपटकको निर्वाचनमा गाउँ नजिकै थप गरिएको मतदानस्थलमा मतदान गर्न पाउने भएपछि खुसी छन् । निर्वाचन आयोगले मतदातालाई सुविधालाई ध्यानमा राख्दै यसपटक गाउँकै जनता प्राथमिक विद्यालयमा मतदानस्थल स्थापना गरेपछि लामो बाटो हिँड्नुपर्ने बाध्यता हटेको छ । ‘यसअघि चार घण्टा हिँडेर मतदान गर्न गइन्थ्यो, तर अहिले ४५ मिनेट मात्रै हिँडे पुग्नेभयो’, अधिकारी […]
हेटौंडा : देश संघीयतामा गएपछि आज दोस्रोपटक स्थानीय तहको निर्वाचन भइरहेको छ।पाँच वर्षपछि भएको निर्वाचनमा मतदाताहरू उत्साहित देखिएका छन्। आफ्ना जनप्रतिनिधि आफै चुन्न बिहानैदेखि विभिन्न स्थानको मतदान केन्द्रमा पुगेका मतदाताहरू उत्साहित देखिएका हुन्। उत्साहित भएर मतदाताहरू मतदान गर्न जाँदा उम्मेदवारहरू भने सेलाएको देखिएको छ।हेटौंडाका विभिन्न मतदानस्थलमा भइरहेको मतदानमा उम्मेदवारहरू नआएको मतदाताको गुनासो छ। ‘हिजो अस्तिसम्म भोट माग्दै आउने उम्मेदवारहरू आज भोट हाल्ने दिनमा कता जानु भयो
हेटौँडाः मकवानपुरमा जिल्लामा मतदान सुरु भएको छ । दश वटै स्थानीय तहमा बिहान ७ बजेटबाट मतदान सुरु भएको हो। कतिपय केन्द्रमा मतदाता बिहानैदेखि लाइनमा बसेका थिए।
जारी मतदानमा हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल माद्यमिक विद्यालयस्थिति मतदान केन्द्रमा पुगेर राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । त्यस्तै वाग्गमती प्रदेशका…
३० वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाका गठबन्धनका मेयर उम्मेदवार चिरिबाबु महर्जनले आफूले जित्ने सम्भावनै सम्भावना भएको बताएका छन् । महानगरको धोविघाटस्थित आइडिएल मोडेल स्कुलको केन्द्रबाट मतदान गरेपछि महजर्जनले मतदाता पनि उत्साहित भएर मतदानमा सहभागी भएको र आफू पनि उत्साहित भएको बताउँदै आफूले जित्ने बताएका हुन् । ‘मेरो सम्भावनै सम्भावना नै छ । अस्तिसम्म महानगरपालिकाको मेयरै […]
कलैया । शुक्रबार देशैभरि एकै दिन स्थानीय तहको निर्वाचनका लागि मतदान हँदै छ । ७ सय ५३ स्थानीय तहका लागि भइरहेको निर्वाचनमा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धामा रहेका छन् । यसअघि कहिल्यै मतदानमा सहभागी नभएका युवापुस्ता मतदान गर्न उत्साहित भएका छन् । पहिलोपटक मतदानमा सहभागी हुन लागेका उनीहरू मतदान केन्द्रमा पुगेर मतदान कसरी […]
कलैया । शुक्रबार देशैभरि एकै दिन स्थानीय तहको निर्वाचनका लागि मतदान हँुदै छ । ७ सय ५३ स्थानीय तहका लागि भइरहेको निर्वाचनमा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धामा रहेका छन् । यसअघि कहिल्यै मतदानमा सहभागी नभएका युवापुस्ता मतदान गर्न उत्साहित भएका छन् । पहिलोपटक मतदानमा सहभागी हुन लागेका उनीहरू मतदान केन्द्रमा पुगेर मतदान कसरी […]
The post मतदान गर्न युवा पुस्ता उत्साहित appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने ढिलाइ भइरहेको छ ।
प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन् ।
बिहान ८ बजेदेखि नै सुरु हुने मतदान अझै सुरु हुन सकेको छैन । मतदानस्थलमा मत पत्र नपुगेकाले ढिलाइ भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
लाइनमा उभि...