मतदान गर्न उत्साहित छन् मतदाता

बलेवा– ढोरपाटन-६ का सम्पूर्ण छन्त्याल यसपटकको निर्वाचनमा गाउँ नजिकै थप गरिएको मतदानस्थलमा मतदान गर्न पाउने भएपछि खुसी छन् । निर्वाचन आयोगले मतदातालाई सुविधालाई ध्यानमा राख्दै यसपटक गाउँकै जनता प्राथमिक विद्यालयमा मतदानस्थल स्थापना गरेपछि लामो बाटो हिँड्नुपर्ने बाध्यता हटेको छ । ‘यसअघि चार घण्टा हिँडेर मतदान गर्न गइन्थ्यो, तर अहिले ४५ मिनेट मात्रै हिँडे पुग्नेभयो’, अधिकारी […]

सम्बन्धित सामग्री

दोलखामा मतदान जारी, मध्याह्नसम्म ३५ प्रतिशत मत खस्यो

काठमाडौं : दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ। शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए। उक्त मतदान केन्द्रमा चार  स्थलमा आठ…

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न

दोलखाका १०  मतदान केन्द्रमा  मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए । उक्त मतदान केन्द्रमा चार  स्थलमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् । आयोगको यही ११ मङ्सिर बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालाय मतदा

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न

काठमाडौं, १५ मंसिर । दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए । उक्त मतदान केन्द्रमा […]

दोलखामा मध्याह्नसम्म ३५ प्रतिशत मतदान

दोलखा – जिल्लाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए। उक्त मतदान केन्द्रमा चार स्थलमा आठ हजार […]

धनुषामा सुरु भयो मतदान, मतदाता उत्साहित

जनकपुरधाम – धनुषाको सबै मतदानस्थल तथा मतदानकेन्द्रमा मतदान सुरु भएको छ । धनुषामा प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका ४ र प्रदेशसभाको ८ निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ । जिल्लाको ३२२ मतदानस्थल तथा ६०५ मतदान केन्द्रमा मतदान भइरहेको छ । धनुषाका ३२२ मतदानस्थल मध्ये अतिसंवेदनशील १९४ वटा, संवेदनशील १११ र वटा १७ सामान्य मतदान स्थल रहेका छन् । […]

पाल्पामा शान्त वातावरणमा मतदान

पाल्पा, ३० वैशाख । आज बिहानदेखि सुरु भएको स्थानीय तहको मतदान शान्त वातावरणमा अघि बढेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेकामा मतदाता पनि उत्साहित हुँदै मतदान गर्न हौसिएका छन् ।स्थानीय तहमा नयाँ जनप्रतिनिधि रोज्ने पाँच वर्षको प्रतिक्षाको घडी आज समाप्त भएको छ । पहिलो निर्वाचन २०७४ पश्चात् गाउँमै स्थानीय सरकारको अनुभूति गर्न पाएका मतदाता […]

उम्मेदवारको खोजीमा उत्साहित मतदाता (फोटो फिचर)

हेटौंडा : देश संघीयतामा गएपछि आज दोस्रोपटक स्थानीय तहको निर्वाचन भइरहेको छ।पाँच वर्षपछि भएको निर्वाचनमा मतदाताहरू उत्साहित देखिएका छन्। आफ्ना जनप्रतिनिधि आफै चुन्न बिहानैदेखि विभिन्न स्थानको मतदान केन्द्रमा पुगेका मतदाताहरू उत्साहित देखिएका हुन्। उत्साहित भएर मतदाताहरू मतदान गर्न जाँदा उम्मेदवारहरू भने सेलाएको देखिएको छ।हेटौंडाका विभिन्न मतदानस्थलमा भइरहेको मतदानमा उम्मेदवारहरू नआएको मतदाताको गुनासो छ। ‘हिजो अस्तिसम्म भोट माग्दै आउने उम्मेदवारहरू आज भोट हाल्ने दिनमा कता जानु भयो

मकवानपुरमा मतदान सुरु, मतदाता उत्साहित

हेटौँडाः मकवानपुरमा जिल्लामा मतदान सुरु भएको छ । दश वटै स्थानीय तहमा बिहान ७ बजेटबाट मतदान सुरु भएको हो। कतिपय केन्द्रमा मतदाता बिहानैदेखि लाइनमा बसेका थिए।  जारी मतदानमा हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल माद्यमिक विद्यालयस्थिति मतदान केन्द्रमा पुगेर राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । त्यस्तै वाग्गमती प्रदेशका…

सम्भावनै सम्भावना छ, उत्साहित छु : चिरिबाबु महर्जन

३० वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाका गठबन्धनका मेयर उम्मेदवार चिरिबाबु महर्जनले आफूले जित्ने सम्भावनै सम्भावना भएको बताएका छन् । महानगरको धोविघाटस्थित आइडिएल मोडेल स्कुलको केन्द्रबाट मतदान गरेपछि महजर्जनले मतदाता पनि उत्साहित भएर मतदानमा सहभागी भएको र आफू पनि उत्साहित भएको बताउँदै आफूले जित्ने बताएका हुन् । ‘मेरो सम्भावनै सम्भावना नै छ । अस्तिसम्म महानगरपालिकाको मेयरै […]

बुटवलमा चुनावी रौनक : आयोगको तयारी पुरा, मतदाता उत्साहित (तस्बिरहरु)

भोलि हुने स्थानीय तहको निर्वाचनको मतदान गर्न  बुटवलका मतदाता तीव्र प्रतीक्षामा रहेका छन् ।  बुटवल-८ को  सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रमा आज दिउँसो मतदाता परिचय पत्र लिन आएका  रमेश  खनालले आफू मतदानका लागि उत्साहित भएका रातोपाटीलाई बताए । यता जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले स्थानीय तह निर्वाचनका लागि सबै तयारी पूरा गरेको जनाएको छ । रुपन्देहीमा मुख्य निर्वाचन अधिकृत धनसिंह महराले स्वच्छ, मर्यादित र व्यवस्थित तरिकाले निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रक