कोसँग विवाह गर्दैछिन् सुनील शेट्टीकी छोरी आथिया

एजेन्सी, २८ असार । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान केएल राहुल र बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी आथिया शेट्टी अक्सर आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहन्छन् । अब राहुल र आथियाले तीन महिनापछि विवाह गर्ने खबर आएको छ । दुबैको परिवारले बिहेको तयारी पनि सुरु गरेको बताइएको छ । स्रोतका अनुसार आथिया र राहुल ३ महिनापछि विवाह […]

सम्बन्धित सामग्री

आथिया र केएल राहुलको विवाहबारे बोले पिता सुनिल

बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेट टोलीका उपकप्तान केएल राहुलको विवाहको खबरमा उनका पिता सुनील शेट्टीले आफ्नो प्रतिक्रिया दिएका छन् । सुनिलले आफ्नो छोरीको बिहे एक दिन अवश्य हुने र आफूलाई केएल राहुल मनपर्ने बताएका हुन् ।उनले थपे, ‘आथिया मेरी छोरी हुन् र उनको एक दिन अवश्य विवाह हुनेछ । म चाहन्छु कि मेरो छोराको पनि बिहे चाँडो होस् । यो उनीहरूको रोजाइ हो। जहाँसम्म केएल राहुलको सवाल छ, मलाई उनी मनपर्छ। तिनीहरूले के गर्न चाहन्छन् भनेर उनीहरुले नै निर्णय गर्ने हो, किनभने समय परिवर्तन भए

बलिउड अभिनेत्री आथिया शेट्ठी र क्रिकेटर केएल राहुल छिट्टै बिवाह बन्धनमा बाँधिदै

काठमाडौं । बलिउड अभिनेत्री आथिया र क्रिकेटर केएल राहुल लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका छन् । पछिल्लो तीन वर्षदेखि एक अर्कालाई डेट गरिरहेका यी प्रेमिल जोडी अब, छिट्टै नै बिवाह बन्धनमा बाधिँने समाचार बाहिर आएको छ । अभिनेता सुनिल शेट्टी र माना शेट्टीको छोरी आथिया शेट्टीले प्रेमी केएल राहुलसँग २०२२ मा बिवाह बन्धनमा बाँधिन […]

भारतीय क्रिकेटर राहुल र अभिनेत्री आथिया प्रेम सम्बन्धमा

काठमाडौं । भारतीय क्रिकेटर के एल राहुल र नायिका आथिया सेट्टीले आफूहरु प्रेममा रहेको खुलासा गरेका छन् । अभिनेत्री आथिया बलिउड अभिनेता शुनिल शेट्टीकी छोरी हुन् । उनले सुरज पन्चोलीसँग हिरो फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले मुबारका र मोतीचुर चकनाचुर मा शानदार अभिनय गरेकी थिइन । आथिया क्रिकेटर राहुल सँगकोे सम्बन्धलाई लिएर […]

सलमानले हात जोडेर आफ्नो छोरीसँग माफ मागेपछि सुनील सेट्टी यसो भन्छन्

मुम्बई । बलिउड दबंग खान सलमान अहिले चर्चामा छन् । बलिउडका सुपरस्टारले अभिनेता सुनील सेट्टीकी छोरी आथियासँग माफी मागेपछि सलमान एकाएक चर्चामा आएका हुन् ।  अरबाज खानको च्याट सो ‘पिंच सीजन २’ मा अतिथि बनेर गएका सलमानले हात जोडेर अभिनेत्री आथिया सेट्टीसँग माफी मागेका हुन् । सलमानको यही कुरामा सुनिलको प्रतिक्रिया...

आथियाको जन्मदिनमा राहुल लेख्छन्-‘मेरो पागल बच्चा’

नायक सुनिल सेट्टीकी छोरी आथिया सेट्टी क्रिकेटर केएल राहुलको प्रेममा छिन् । उनीहरुले, आफूहरुको प्रेमको खुलासा गतबर्ष नै गरेका थिए । नोभेम्बर ५ मा परेको आथियाको जन्मदिनमा राहुलले गरेको विसले धेरैको मन जितेको छ । …