बिहेको तयारीमा ऋचा, पोखरामा दिइन् ‘ब्याचलर पार्टी’

नायिका ऋचा शर्माले बिहेको तयारी गरेकी छिन् । केही समयदेखि प्रेममा रहेकी यी सुन्दरीले अब भने बिहे गर्ने तयारी गरेकी हुन् । ऋचाको बिहे मंसिरमा हुने वुझिएको छ । यसैविच, ऋचाले पोखरामा आफ्ना निकटका साथीहरुलाई निम्त्याएर …

सम्बन्धित सामग्री

विवाहको अन्तिम तयारीमा कैटरिना–विक्की, कहिले कस्छन् लगनगाँठो ?

बलिउड अभिनेत्री कैटरिना कैफ र विक्की कौशलको विवाह अहिले बहुप्रतीक्षित नै बनेको छ । केही समयअघि देखि उनीहरूको विवाहको चर्चा चलिरहेको छ । उनीहरूले धमाधम बिहेको तयारी गरिरहेको पनि चर्चा चलिरहेको छ । उनीहरूको विवाहको मिति अब भने सार्वजनिक भएको छ । उनीहरूले ९ डिसेम्बरमा राजस्थानको सवाई माधोपुरस्थित एक रिसोर्ट सिक्स सेन्स फोर्ट बरवारामा विवाह गर्ने तयारी गरेका छन् ।

बिहेको तयारी गर्न कटरीना कैफले लिइन् कामबाट बिदा

बलिउड अभिनेत्री कटरीना कैफले बिहेको तयारी गर्न कामबाट बिदा लिएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आगामी डिसेम्बरमा प्रेमी विक्की कौशलसँग बिहे गर्न कटरीनाले कामबाट बिदा लिएकी छन् । अब कटरीना पूरै बिहेको तयारीमा लागेकी छन् । तर विक्की भने काममै व्यस्त रहेका छन् । विक्कीकी आमा र भाइले कटरीनाको समन्वयमा बिहेको तयारी गरिरहेका जनाइएको छ । चाँडै बिहे हुने भएकाले कटरीना र विक्कीले जुनसुकै बेला पनि बिहेको औपचारिक घोषणा गर्नसक्ने समाचारमा उल्लेख छ ।