अफगानिस्तानबारे पश्चिमी शक्तिका ४ भ्रम

अफगानिस्तानबाट अन्यौलपूर्ण अमेरिकी बहिर्गमनपछि उत्पन्न भद्रगोल साम्य भएको छ । अफगान सरकार केही महिना टिक्ने त्रुटिपूर्ण अनुमानबाट शुरु भएको उक्त भद्रगोल अमेरिकाले स्थानान्तरण गर्न चाहेका अधिकांश बालबालिकासहित केही अफगान नागरिक ड्रोन हमलामा मारिएपछि अन्त्य भयो । बारम्बार समयसीमा पूरा गर्न नसकेको र चाँडै नै परिवर्तन देखिनेछ भनेर बारम्बार दोहोर्‍याइरहेको अमेरिकी तथा नेटोको सैन्य अभियानका पर्यवेक्षक […]

सम्बन्धित सामग्री

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ...

पश्चिमी वायु भित्रिने क्रममा, अझै केही दिन वर्षा

काठमाडौं : नेपालमा अब विस्तारै पश्चिमी वायुको प्रभाव पर्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल इरानको पश्चिमी क्षेत्रमा रहेको  जलवाष्पयुक्त वायु नेपाल पस्ने क्रममा रहेको देखिन्छ। मौसमविद् गाविन्द झाका अनुसार नेपालबाट मनुसन पूर्ण बाहिरिएपछि पश्चिमी वायुको प्रभाव पर्नेछ। उक्त वायू नेपाल भित्रिएपछि पश्चिमी क्षेत्रमा वर्षा गराउने छ भने हिमाली क्षेत्रमा हिमपात गराउनेछ। पूर्णरूपमा भित्रिए यसले पूर्वी भेगमा पनि प्रभाव पार्नेछ । उक्त वायु भित्रिएपछि चिसो बढ्ने

झरी रोकिएपछि पश्चिमी क्षेत्रको मौसममा सुधार

पश्चिमी क्षेत्रमा झन्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको छ । बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा आज बिहानैदेखि घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज बिहानैदेखि पश्चिमी क्षेत्रमा घाम लागेको भए पनि मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकीपख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार तराईमा अब डुबान हुने गरी र बाढी आउने गरी वर्षाको सम्भावना भने हटेको छ । पश्चिमी क्षेत्रका पहाडी जिल्लामा भने झरीले

झरी रोकिएपछि पश्चिमी क्षेत्रको मौसममा सुधार

पश्चिमी क्षेत्रमा झन्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको छ । बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा आज बिहानैदेखि घाम लागेको मौसम पूर्वानुमान महाशाखाले...

पश्चिमी वायुले वर्षा र हिमपात को सम्भावना

काठमाडौं : आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ। प्रदेश नं १, वाग्मती, गण्डकी, मधेश प्रदेश र तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।…

पश्चिमी वायुको प्रभाव बढ्ने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बुधबार रातिबाट मौसम थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भू–भागमा आंशिक बदली...

पश्चिमी क्षेत्रमा वर्षा र हिमपात, अन्य ठाउँमा पनि पानी पर्ने

काठमाण्डाै - देशका धेरै ठाउँमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण गएरातिदेखि नै पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँकाअनुसार अहिले प्रदेश-१ बाहेक अन्य प्रदेशको मौसम बद्ली भएको छ । आज पश्चिमी क्षेत्रसँगै अन्य ठाउँमा पनि पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा केही ठाउँमा दिउँसाे वर्षा हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार पर्सिसम्...

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प्रदेश न १ र बागमती प्रदेशका पहाडी  तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ । साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।आइतबार देशभर आंशिक बदली रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।सोमबार पनि

आज पश्चिमी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाण्डाै - आज पश्चिमी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव दिउँसोदेखि पूर्वी क्षेत्रमा सर्ने अनुमान रहेकाले वाग्मती प्रदेशका केही ठाउँमा पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुुने अनुमान छ । प्रदेश-१ र २ मा भने  यो प्रणालीको असर खासै नदेखिने मौस...

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावले हिउँदे वर्षाको क्रम बढेसँगै हिमाली भेगमा हिमपात हुने भएको छ। विगत केही दिनयता अकस्मात् मौसममा बदली देखिने र हल्का वर्षा हुने क्रम बढेको छ।पश्चिमी न्यूनचापीय प्रणाली आइतबारदेखि केही सक्रिय बनेकाले मुख्य गरी नेपालको पश्चिमी भेग छोएका हिमाली क्षेत्रमा हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।विशेषगरी सोमबार र